माकेबाट नारायणकाजी श्रेष्ठले मन्त्रालयमा निरन्तरता पाउने

काठमाडौं । नयाँ सत्ता गठबन्धनबाट बुधबार थप मन्त्रीहरुको शपथ तयारी भइरहँदा नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले मन्त्रालयमा निरन्तरता पाउने भएका छन्। नारायणकाजीले उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन्। त्यस्तै, ऊर्जामन्त्रालयको नेतृत्वमा शक्ति बस्नेतले निरन्तरता...

नयाँ गठबन्धन बनाएपछि नेपाली राजनीतिक तरंगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धन बनाएपछि नेपाली राजनीतिक तरंगित बनेको छ । नयाँ गठबन्धन आकस्मिक रुपमा गठन भएपनि यसको लागि एमाले अध्यक्ष केपी शर्मा ओली...

चीनद्वारा करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

बेइजिङ । चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी...

चिनी मिलमा उखुको अभाव

महोत्तरी । फागुन चिनी उत्पादनको अति व्यस्त यामको महिना पर्छ तर यसैबेला महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, चिनी मिल) मा उखुको अभाव भएको छ । उद्योगको उखु...

‘काँडेतार’ प्रिमियर

राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म ‘काँडेतार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्मको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, फिल्म हेर्न विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरु...

विभिन्न धनमाल चोरी

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१४ नैकाप रावत गाउँ बस्ने हितमान शाक्यको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर टिभी १ थान, ल्यापटप १ थान, मोबाइल १ थान गरी करिब २ लाख १७ हजार रूपैयाँ बराबरको...

मिटरब्याज पीडिततर्फका वार्ता टोलीका संयोजक अवधेश कुशवाह पक्राउ

काठमाडौं ।  मिटरब्याज पीडिततर्फका वार्ता टोलीका संयोजक अवधेश कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई प्रहरीले पक्राउ गरेको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्षसमेत रहेका कुशवाहसहित करिब २५ जनाको टोलीलाई प्रहरीले बुधबार बालुवाटारबाट...

तेस्रो कर्णाली एक्स्पोमा गायक ओम सुनारकाे प्रस्तुती

काठमाडाैं । तेस्रो कर्णाली एक्स्पोमा गायक ओम सुनारले प्रस्तुती दिएका छन् । सुर्खेत उधोग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमको छैठौ दिनमा गायक संगीतकार ओम सुनार संगै चर्चित लोक दोहोरी गायक श्याम राना मगर, चर्चित गायिका...

सुनको मूल्यमा आज नयाँ रेकर्ड

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

पाँचथर । तुम्वेवा गाउँपालिका-२ स्थित खैरेनी फिकुवा साईडको पाँखा भिरमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पदम बहादुर खड्काको घर, आँगनमा रहेको काठ र गोठमा आगलागी हुँदा घर, गोठ लगायतका सरसामान जलेर...

RECENT POSTS

HOT NEWS