मानव अधिकारमैत्री विकासमा ध्यान नदिएको गुनासो
टीकापुर (कैलाली) । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका संयोजक हरि ज्ञवालीले स्थानीय सरकारले नयाँ विकासका योजना बनाउँदा मानव अधिकारमैत्री विकासमा ध्यान नदिएको गुनासो गरेका छन् ।
स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्दतिबारे जानकारी दिन आयोजित...
बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट
हनोई । भियतनामको राजधानी हनोईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो ।
मङ्गलबार दिउँसो वायु निगरानी वेबसाइट आइक्युएयरको...
नारायणी नदीमा डुबेर भारतीय नागरिकको मृत्यु
नवलपुर । माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ को नारायणी नदीमा रबरको ट्युबमाथि बसेर माछा मार्ने क्रममा ट्युबको हावा फुस्कँदा उक जनाको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु
काठमाडौं । धादिङ, गजुरी गाउँपालिका-५ घांटबेशीस्थित सडकमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेका लु.२ ख २१२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार ७ जनाको घटनास्थलमै...
धारिलो हतियार प्रहार गरी बालिकाको हत्या गरेको अभियोगमा पक्राउ
मोरङ । पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलस्थित दाजुको घरमा बस्ने १५ वर्षीया सन्जना भन्ने ज्ञानमती थुलुङ राईको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएका धिरेन कुमार खाँ चौधरीलाई घटना...
अवधेश कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई पक्राउ
काठमाडौं । मिटरब्याज पीडिततर्फका वार्ता टोलीका संयोजक अवधेश कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई प्रहरीले पक्राउ गरेको छ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्षसमेत रहेका कुशवाहसहित करिब २५ जनाको टोलीलाई प्रहरीले बुधबार बालुवाटारबाट...
माकुने निवास कोटेश्वर पुगे देउवा
काठमाडाैं । कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेका हुन् ।
बुधबार बिहान देउवा...
भ्रष्ट अधिकृत श्रीवास्तवको कारण पोखरिया नगरपालिका घिनाउदै
वीरगंज ।पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले भ्रष्टाचारजन्य कार्यलाई निरन्तरता दिदै नगरपालिकालाई घिनाउने काममा तल्लिन देखिएका छन् ।
सो कार्यालयमा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएतापनि मेयर प्रद्युमन...
फेसबुक र इन्स्टाग्रामकाे सर्भर डाउन भएपछि सञ्चालनमा समस्या
काठमाडौं । सामाजिक सञ्जाल मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामकाे सर्भर डाउन भएपछि सञ्चालनमा समस्या भएको छ।
नेपाली समयअनुसार बेलुका ९ बजेतिर चलिरहेको एकाउन्ट अचानक लगआउट भएका हुन्।
नेपाल, अमेरिका, युरोपलगायत संसारभरि नै सिस्टम डाउन...
नेप्से परिसूचक ७०.३१ अंक घटेर २०७.६९ को विन्दुमा कायम
काठमाडौं । सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ७०.३१ अंक घटेर २०७.६९ को विन्दुमा कायम भएको हो।
सोमबार एकैदिन परिसूचक...

























