१२ वर्षीया बालिका बलात्कार गर्ने व्यक्ति पक्राउ
काठमाडौं । राम्रोसँग बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका–१० का ३५ वर्षीय टेके सार्की रम्तेल छन्। रम्तेलले ११ महिना...
त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्यान्ड्सले जित्याे
काठमाडौं । नेपालले आयोजना गरेको त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ।
टियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८...
मसालले कांग्रेससहितको पुरानो गठबन्धन विघटन गलत
काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानले नयाँ सत्ता गठबन्धनलाई समर्थन जनाएको छ । अभियानका अध्यक्ष वामदेव गौतमले प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ सत्ता गठबन्धनलाई समर्थन जनाउनुका ६ कारण उल्लेख गर्नु भएको छ ।
बिज्ञप्तिमा गौतमले...
महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा हुने भएकाे छ।
सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो ।
एन्फाको नियमित साधारण सभाले...
नयाँ संयुक्त सरकार गठन गर्ने उद्घोष
काठमाडौं । नयाँ सत्ता गठबन्धनका लागि नजिक आएका चार दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले आठबुँदे सहमति गर्दै भागबण्डाका आधारमा नयाँ संयुक्त सरकार गठन गर्ने उद्घोष गरेका...
दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा आउट
काठमाडौं । त्रिकोणत्मक टी–२० आई शृंखलाको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा व्यक्तिगत १ रनमा आउट भए । उनलाई टिम भान डर गुगटेनले एलबीडब्लूको धरामा पारेका हुन्...
सुनको मूल्यले नयाँ रेकर्ड कायम
काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम भएकाे छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएको छ ।
अघिल्लो दिन प्रतितोला रु एक लाख २१...
बसको ठक्करबाट बालकको मृत्यु
चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति भरतपुर महानगरपालिका–७ स्थित...
सदावहार गायक बसन्त खड्काका “यादहरू”
काठमाडाैं । नेपालमा रहँदा नेाकरीकाे क्रममा डब्लु एच् ओकाे स्वास्थ्यसेवाबाट अवकास प्राप्त गरि, लामाे समयदेखि अमेरीका बस्दै अाउनु भएका वरिष्ट गायक बसन्त खड्काले आफूले गाएका सबै गीतहरूलाइ म्युजिक भिडियाे, लिरिकल भिडियाे बनाउने क्रममा झण्डै...
न्यून चापीय प्रणालीको आंशिक प्रभाव
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो...
























