विभिन्न धनमाल चोरी

भक्तपुर । चाँगुनारायण नगरपालिका-५ पिखेल ढुङ्गेधारा बस्ने गोविन्द बानियाँको घरबाट कोही नभएको अवस्थामा झ्यालबाट प्रवेश गरी सुनका विभिन्न गहना र नगद २ लाख रूपैयाँ गरी करिब ६ लाख २० हजार रूपैयाँ बराबरको धनमाल सोमबार...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-७ माच्छापुच्छ्रे चोकमा ना.४ ख ५८१५ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने बिक्रम पौडेलको छोरा १० वर्षीय आरूष पौडेलको सोमबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको...

पशुपतिमा मदिरा र मासुको बिक्री वितरण गर्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ। महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौं प्रशासनले पाशुपत क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो। काठमाडौँका प्रमुख...

टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् । नेपाल घरेलु मैदानमा...

एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने भएको छ । अवार्डमा कार्यक्रममा गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार...

दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने

काठमाडौं । नयाँ सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सो सहमति अनुसार माओवादी केन्द्र र नेकपा एमालेले दुई–दुई वर्ष सरकारको नेतृत्व...

अल नासरलाई रोनाल्डोका छोराले उपाधि दिलाए

काठमाडौं। समकालीन विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । यी पोर्चुगिज स्टारले इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेर महत्वपूर्ण उपलब्धि हासिल गरिसकेका छन् । ३९ वर्षीय रोनाल्डोले इङ्लिस क्लब...

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित रौतहट माधव नारायण नगरपालिका-१ बस्ने २७ वर्षीय महेश कुमार यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.६...

शेयर बजार २०७८ विन्दुमा पुगेर बन्द

काठमाडौं। नयाँ गठबन्धनसँगै नेप्से परिसूचक आकासिएको छ । सोमबार एकैदिन ११७.७० अंकले वृद्धि भएको शेयर बजार २०७८ विन्दुमा पुगेर बन्द भएको छ । माओवादी–कांग्रेससहितको गठबन्धन भत्किएर माओवादी–एमाले सत्ता गठबन्धन बनेसँगै सोमबार शेयर बजारमा उछाल आएको...

‘कान्छिको अल्लारे जोवन…’ को नयाँ भर्सन सार्वजनिक

काठमाडौं । पप गायक विधान श्रेष्ठले आफ्नो लोकप्रिय गीत ‘कान्छिको अल्लारे जोवन…’ को नयाँ भर्सन सार्वजनिक गरेका छन् । ओल्ड दरबार रिवाइण्ड भोल्यूम वान अन्तर्गत सार्वजनिक गरिएको उक्त गीतको नयाँ भिडियो रेभोलुसन टिभी यूट्युब च्यानलबाट...

RECENT POSTS

HOT NEWS