राजर्षि जनक विश्वविद्यालयमा विभिन्न रिक्त पदमा दरखास्त आह्वान
काठमाडौं । जनकपुरमा अवस्थित राजर्षि जनक विश्वविद्यालयले विज्ञान प्रविधि तथा इन्जिनियरिङ सङ्काय डीन सहित विभिन्न रिक्त रहेका पदमा दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले डीन तथा निर्देशक पदहरूमा दरखास्त आह्वान...
भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा दायर
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैर कानुनी लाभ तथा...
माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । उहाँले माआवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो ।
सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक...
रसिकको साहित्यिक योगदानको कदर गर्दै ‘शरस रत्न भूषण पदक’ बाट विभूषित
काठमाडाैं । साहित्यकार जितेन्द्र रसिक ‘शरस रत्न भूषण पदक’ बाट विभूषित भएका छन्। शरस पाठशाला भक्तपुरको सत्रौं अभिभावक दिवसको अवसर पारेर पाठशालाले साहित्यकार रसिकको साहित्यिक योगदानको कदर गर्दै पदकले विभूषित गरेको हो।
साहित्यमार्फत मानिसलाई जीवन...
आज नेपालले भुटानको सामना गर्दै
काठमाडौं । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ ।
ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन्...
विष्णु कृषि एग्रो फार्ममा आगलागी हुँदा २०० बाख्रा जलेर नष्ट
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आइतबार आगलागी हुँदा २०० बाख्रा जलेर नष्ट भएकाे छ।
आगलागीका कारण बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा रु एक करोड ५० लाख...
नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच
काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो ।
आइतबार...
मौसममा क्रमिक सुधार
काठमाडौं । 'प्रि–मनसुन' शुरु भएपछि पहिलो पटक हिजो काठमाडौंसहित देशभर पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनुका साथै विभिन्न ठाउँमा पानी परेको छ ।
कोशी प्रदेश र मधेस प्रदेशको...
संसारभरिका एनआरएनहरूलाई धैर्यता राख्न आचार्यको अनुरोध
लन्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का निवर्तमान अध्यक्ष कुल आचार्यले नेपालको संविधानले व्यवस्था गरेको गैर आवासीय नेपाली नागरिकताको वितरणमा देखिएको समस्याहरू छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
जीएनएन नेटवर्कका लागि थानेश्वर...
नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक भएको छ ।
सागर अधिकारी ‘शरद’ र अनु चौधरीको स्वर, सागरकै संगीत, राजु कार्कीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको सबैभन्दा...

























