माकेको बैठकले सत्ता समीकरण बदल्ने निर्णय
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता...
साफ यू-१६ महिला फुटबल प्रतियोगितामाआज नेपालले भुटानको सामना गर्दै
काठमाडौं। जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ ।
ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन्...
भन्सार छलीका लाखौं पर्ने अबैध कपडा बरामद
कपिलवस्तु, फागुन २०
कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ ।
जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
वरिष्ठ सई...
पाटन संयुक्त क्याम्पसमा बौद्ध अध्ययनका उत्कृष्ट छात्रा सहित साथै १० जनालाई छात्रवृत्ति प्रदान
ललितपुर । त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसमा इतिहास तथा बौद्ध अध्ययन विभाग अन्तर्गत बौद्ध अध्ययन विषय अध्ययनरत् १ जना उत्कृष्ट छात्रालाई दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविर पु्रस्कार सहित १० जना छात्र–छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ।
विभागकी...
दादुरा–रुबेला विरुद्धका खोप कार्यक्रम सुरु
बर्दीबास। बर्दीबास नगरपालिकाले फागुन २२ गतेदेखि २९ गतेसम्म दादुरा–रुबेला विरुद्धका खोप कार्यक्रम सुरु गर्ने भएको छ ।
नगरपालिकाले लक्षित उमेर समुहका करिब २४ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी लक्ष्य लिएको नगर स्वास्थ्य शाखा प्रमुख सुरेश...
साइबर सुरक्षाबाट देशको स्वाभिमानको रक्षा गर्ने अवस्था आयाे : प्रम प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताउनुभएको छ ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ...
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर ६ नयाँसाघुँका २७ बर्षीय मिलन थापा मगर रहेको प्रहरीले जनाएको छ ।
शनिवार राती करिव १० बजेको समयमा...
एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्याे
काठमाडौं । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१...
दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति
काठमाडाैं । सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति भएको छ । हिजो बेलुका भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा दूध बिक्री...
डेब्युमै सावित्राकाे फ्रेन्च लिगमा गाेल
काठमाडौं । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा डेब्यु गोल गरेकी छन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास...

























