आज देशैभर मौसम बदली
काठमाडौं । आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।
आज...
ब्रासिलियामा आजदेखि ‘एक्स्पो नेपाल २०२४’ सुरु
काठमाडौं । ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ ।
ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको उद्घाटन समारोहमा ब्राजिलका पर्यटन उपमन्त्री तथा...
१४ वर्षीया बालिकाको हत्यामा संलग्न भएको आरोपमा तीन पक्राउ
चितवन । पूर्वी चितवनको रत्ननगरमा अघिल्लो हप्ता १४ वर्षीया बालिकाको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेपछि चितवन प्रहरीले...
पहाडी भू-भागमा आंशिक बदली
काठमाडौं । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान...
विश्वकप छनाैट खेल्न ३३ खेलाडी प्रारम्भिक छनाेट
काठमाडौं । फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले शुक्रबार ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४...
साहित्यकार ‘किशोर’लाई ‘राष्ट्रिय साधना साहित्य सम्मान’
काठमाडौं । सामना म्युजिक क्रिएशन नेपालले साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’लाई ‘राष्ट्रिय साधना साहित्य सम्मान’ समर्पण गरेको छ । क्रिएसनले यस वर्षदेखि साहित्यका क्षेत्रमा पनि सम्मान समर्पण प्रदान गर्न सुरु गरेको हो ।
क्रिएसनले डा....
भजन शिरोमणि भक्तराज आचार्यको स्वरमा शास्त्रीयताको जादु
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको जनाएका छन्।
राष्ट्रपति पौडेलले स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश...
नयाँ गीत ‘आउनुन फर्केर’ सार्वजनिक
काठमाडौंं । लोकदोहोरी गायक नरेश खातीको नयाँ गीत ‘आउनुन फर्केर’ सार्वजनिक भएको २४ घण्टा नबित्दैयुट्युब ट्रेन्डिङमा उक्लिएको छ ।
मेक्सम नरेश अफिसियल यूट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको ‘आउनुन फर्केर’ गीत छोटो समयमै ट्रेन्डिङमा उक्लिएको हो...
नेपाल भ्रमणमा आउने पर्यटक ३३ प्रतिशत दरले बढे
काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार २०२३...
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालकाे पहिलो जित
काठमाडाैं । शुक्रबार भएकाे त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ रनले हरायो ।
नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १...

























