बैंकहरूको वर्षभरीको बिदा तालिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले  वि.सं. २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले...

लाखौं ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार २६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी...

मिटरब्याजपीडितहरुले साङ्लेजुलुस निकाले

काठमाडौं ।  देशकाे राजधानीमा विभिन्न माग राखेर आन्दोलन जारी राखेका मिटरब्याजपीडितहरुले शुक्रबार साङ्लेजुलुस निकालेका छन् । आफूहरुको मागको छिटो सुनुवाइ गर्नुपर्ने भन्दै उनीहरुले एकआपसमा साङ्लोले बाधेरे साङ्लेजुलुस निकालेका हुन् । काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको साङ्लेजुलुस...

रोनाल्डोले आपत्तिजनक इशारा गरेकाले एक खेलमा प्रतिबन्ध

रियाद । क्रिस्टियानो रोनाल्डोलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ । साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथित आपत्तिजनक इशारा गरेको आरोपमा उनलाई एक खेलमा प्रतिबन्ध लगाइएको हो । अल नासरले आइतवार आफ्नो रियाद प्रतिद्वन्द्वी अल...

गाजामा इजरायली आक्रमण जारी

गाजा ।  गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ ।  सो घटनामा परी २८० जना घाइते भएका छन्। इजरायल–हमास युद्ध...

फागुन २१ गते बस्ने बैठकमा दिन सरकारलाई रुलिङ

काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका विभिन्न समसामयिक विषयहरूको जवाफ फागुन २१ गते बस्ने बैठकमा दिन सरकारलाई रुलिङ गरेका छन्। शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र...

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि कार्यतालिका प्रकाशन

काठमाडाैं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि कार्यतालिका प्रकाशन गरेको छ। वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले शुक्रबार निर्वाचन कार्यक्रम स्वीकृत गरी प्रकाशन गरेको...

जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने

बाँके । बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने नागरिकको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको...

वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीमा रमाउँदै

म्याग्दी । वैदेशिक रोजगारीका क्रममा कतारमा ७ वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का संकेत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । त्यसपछि उनले तरकारी खेती गर्ने सोच बनाए । ५ वर्षअघि २०७४...

डोपिङ परीक्षण पोजेटिभ देखिएपछि पोग्बाको खेलजीवन संकटमा

काठमाडौं । चार वर्ष लामो प्रतिबन्धमा परेपछि इटालियन क्लब युभेन्ट्सका फ्रान्सेली स्ट्राइकर पल पोग्बाको खेलजीवन संकटमा परेको छ । प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएपछि ३० वर्षीय पोग्बामाथि चार वर्षसम्म फुटबल गतिविधिमा सक्रिय हुन...

RECENT POSTS

HOT NEWS