भृकुटीमण्डपदेखि बालुवाटारसम्म मिटरब्याज पीडितहरुकाे सिठी जुलुस
काठमाडौं । मिटरब्याज पीडितहरुले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिठी जुलुस निकालेका छन्।
देशका विभिन्न ठाउँबाट पैदलयात्रा गरी प्रदर्शन गर्न काठमाडौँ आएका मिटरब्याज पीडितहरुले बिहीबार सिटी जुलुस निकालेर भृकुटीमण्डपदेखि बालुवाटार पिपलबोटसम्म पुगेका हुन्। बालुवाटार पुगेर उनीहरुको जुलुस कोणसभामा...
बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु
काठमाडौं । झापाको दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ,पाँच जना घाइते भएका छन्।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि शुक्रबार बिहान भएको दुर्घटनामा...
गौशालामा ग्लोबल आइएमईकाे नयाँ शाखा कार्यालय सञ्चालनमा
महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै...
बित्त आयोगका सदस्यको नियुक्ती बदरको माग गर्दैै सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडाैं । वित्त आयोगमा नियुक्त भएका अयुक्तहरुको शैक्षिक योग्यता नपुगेकोले उनीहरुको नियुक्ती बदरको माग गर्दैै सर्वोच्च अदालतमा विहिबार रिट दर्ता भएको छ ।
अधिवक्ता अनिल आचार्य, दिपकराज जोशी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले राष्ट्रपतिको कार्यालय,...
वाफ महिला च्याम्पियनसिपमा नेपालले ईतिहास रच्ने माैका चुक्याे
काठमाडौं । नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५-३ गोलले पराजित भएको छ ।
साउदी अरेबियाको जेदाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा बिहीबार राति सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेको...
छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना
डडेल्धुरा ।अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ ।
पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको...
नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्याे
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.६८ अंकले ओरालो लागेर १९७२.०९ को विन्दुमा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ...
जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको जनाएका छन् ।
बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले प्रत्येक मन्त्रालय सम्बद्ध राष्ट्रिय गौरवका आयोजनाहरु लगायत विकास निर्माण र...
अधिकांश कैदीबन्दी व्यावसायिक काममा आबद्ध
खोटाङ । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् ।
केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री...
लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । प्रहरीले सेप्टिक ट्याङ्करभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले १६ फागुनमा गोकर्णेश्वर–५, जम्मुडाँडाबाट हरिवन–३, सर्लाहीका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ गरेको हो ।
ब्यूरोका...

























