चार दिनसम्म शर्मिला वाइबालाई हिरासतमा राख्न अनुमति
काठमाडौं । आफूलाई अभियन्ता जनाउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न...
महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित
पाल्पा । तानसेन नगरपालिका–१३ ले असल बुहारी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गरेको छ । तानसेन नगरपालिका–१३ को सहयोग र वडा स्तरीय महिला समन्वय समितिको आयोजनामा महिला तथा बालबालिकाको क्षमता अभिवृद्धि अन्तर्गत सम्मान, खेलकुद तथा विविध...
लगानी सम्मेलनलाई मध्यनजर गरी कानुनहरुमा संशोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी वैशाखमा हुन गइरहेको लगानी सम्मेलनलाई मध्यनजर गरी कानुनहरुमा संशोधन गर्ने कार्य अघि बढाएको दाबी गरेका छन्।
बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले पूर्वाधारसम्वद्ध आयोजना कार्यान्वयनमा देखिएका...
‘थर्डजेन्डरफोबिया’ नसहने चेतावनी
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले ‘थर्डजेन्डरफोबिया’ नसहने चेतावनी दिएका छन्। समुदायले भनेको छ,‘अब अति भयो, थर्डजेन्डरफोयिबा सहन्नौ।’ तेस्रो लिङ्गीको बारेमा भ्रम फैलाउने काम नगर्न उनीहरू खबरदारी पनि गरेका छन्। अङ्ग्रेजी नजानेका वा...
गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघ्याे
गाजा । गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबिचको द्वन्द्वमा परेर गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी...
दुग्ध किसान संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने
काठमाडौं । दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका हुन् ।
दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा सो...
नेपाली बजारमा ५ सय १२ जीबी स्टोरेज भएको अनर एक्स८बी आयो
काठमाडौं । अनरको नयाँ स्मार्टफोन अनर एक्सएटबी (X8b) नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कङ्ग्रेससँगै बिहीबार नेपालमा समेत उक्त फोन ल्याएको हो ।
५१२ जीबी स्टोरेज भएको यो फोनको...
‘एक्टर’मा नवअभिनेत्री दिव्या रायमाझी
काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने कथानक चलचित्र ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् ।
निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच चलचित्रका लागि कागजी...
समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि आक्रमण भएकाे प्रति ध्यानाकर्षण
काठमाडौं । समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको...
स्ववियुकाे बाँकी ६२ वटा सम्बन्ध क्याम्पसको निर्वाचन अर्को वर्षमा
काठमाडौं ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) १२ आंगिकसहित ६२ वटा सम्बन्ध क्याम्पसको निर्वाचन अर्को वर्ष हुने भएको छ।
उपत्यकासहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन्, तीमध्ये ५० वटामा मात्र...
























