कम्प्युटर फास्ट चलाउने तरिका !
काठमाडौं । ल्यापटप या कम्प्युटर स्लो हुने आम समस्या जस्तै हाे । कहिलेकाहीँ लोड बढी हुँदा नयाँ कम्प्युटर पनि ह्याङ्ग हुने समस्या देखा पर्छ । कम्प्युटरमा प्रयोग गरिएको हार्डवयरको क्षमताले कम्प्युटर कति फास्ट चल्ने...
कामपामा प्रहरी र व्यवसायीबीच झडप भएको घटनाबारे सोधपुछ
काठमाडौं । काठमाडाैं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको घटनाबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सोधपुछ गरेका छन्।
बिहीबार बिहान परियारले महानगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई बोलाएर घटनाबारे सोधपुछ गरेका हुन्। बिहीबार राति...
मजदुरको करेन्ट लागेर मृत्यु
म्याग्दी । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा रहेको टुण्डी हाइड्रो पावरमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । टुण्डी हाइड्रोको कन्सट्रक्सनको काम गर्ने क्रममा रामेछाप कन्ट्रक्सनका मजदुर सल्यान बागचौर नगरपालिका-८ का ३२ वर्षीय...
देशका लागि प्रतिनिधित्व गर्न पाउनु गौरव
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले देशका लागि प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि सबैभन्दा ठूलो गौरव भएको बताएकी छन् ।
बिहीबार हुने फाइनल खेलको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देशको...
राप्रपाले जनसंघर्ष गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते काठमाडौंमा जनसंघर्ष गर्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने पार्टीले निर्णय गरेको हो।
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
काठमाडौं । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो ।...
पहाडी भेगको मौसम आज आंशिक बदली
काठमाडौं । देशका पहाडी भेगको मौसम आज आंशिक बदली रहेको छ । काठमाडौं उपत्यका लगायत देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी...
नेपालले आज वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि जोर्डनसँग भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे...
हुम्लाका कृषकलाई भुक्तानी गर्नु पर्ने अवस्था अब अन्त्य
हुम्ला । कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानहरुले उत्पादन गरेका बिरुवा खरिद गरेर वितरण गर्ने भएका छन् । किसानहरुले स्याउका बिरुवा उत्पादन गर्न थालेपछि जिल्लामा आएको साधन र...
१८३ अनलाइनलाई प्रेस काउन्सिलको कार्बाही
काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ ।
काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आ.व. यता अहिलेसम्म समाचार जस्ताकाे तस्तै चोरी गरी सार्ने (कपि...

























