युवा पलायन रोक्न सरकारले विशेष ध्यान दिनुपर्छ : सांसद चौधरी
काठमाडौं । राष्ट्रियसभामा छ वर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन् ।
कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको एक अविच्छिन्न सर्वोच्च संस्थाको रूपमा महत्त्वपूर्ण हुन्छ...
नेपाली सेनाहरु रुसी सेनामा भर्ती भएको विषयमा रुस सरकारसँग कुराकानी
काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको जनाएका छन्। बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली सेनाहरु रुसी सेनामा...
चित्रकलाको माध्यमबाट नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण योगदान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको जनाउनुभएको छ ।
‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को आज समापन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले चित्रकलाको माध्यमबाट नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण...
माउन्टेन गाइडले अनिवार्य रूपमा विद्युतीय चिप्स प्रयोग गर्नुपर्ने
काठमाडौं । अब सगरमाथा आरोही तथा माउन्टेन गाइडले अनिवार्य रूपमा विद्युतीय चिप्स प्रयोग गर्नुपर्ने भएको छ । खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले आरोहीहरूको ज्याकेटमा चिप जडान अनिवार्य गरेको हो । पर्यटन विभाग...
बागमती प्रदेशसभा बैठक स्थगित
हेटौंडा । बागमतीमा बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भएको हो ।
बुधबार विहान साढे ११ बजेका...
नेप्से सामान्य अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको...
सावित्राले वाफ महिला च्याम्पियनशिपको फाइनल गुमाउने
काठमाडाैं । नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनशिपको फाइनल खेल नखेल्ने भएकी छिन् ।
फ्रान्सेली क्लब एन अभान्ट ग्वेङ्गाम्पमा आबद्ध भण्डारीले भोलि जोर्डनसँग हुने फाइनल खेल नखेल्ने अखिल नेपाल फुटबल सङ्घ...
दुई हजार किलो गाँजा बरामद
काठमाडौं । पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।
गत एक महिनाको अवधिमा मात्र प्रहरीले करिव दुई हजार किलो गाँजा बरामद गरेपछि...
पत्रकार रोजिता बुद्धाचार्य नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला
काठमाडाैं । सगरमाथा आरोही एवम् पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला हुनुभएको छ । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै उहाँ आज...
गिट्टी छानेर जीविका चलाउँदै सोनाहा जाति
कञ्चनपुर । सोनाहा जातिको मुख्य पेशा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौंदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् ।
पुर्ख्यौली पेशा सकंटमा...

























