१ लाख ५५ हजार ४४ वर्ष २ महिना २२ दिन कैद असुल हुन बाँकी
काठमाडौं । न्यायालयबाट फैसला भएका कैद सजायमध्ये अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ४६ हजार १९ वर्ष २ महिना १९ दिन असुल भएको छ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौपडेल समक्ष आर्थिक वर्ष २०७९/८० को...
गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग
काठमाडौं । लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका छन् ।
लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ...
ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६...
कालीकोटमा ११ केजी नुन पाउन दुई हजारदेखि २५ सय रुपियाँ खर्च गर्नुपर्ने
कालीकोट । कालीकोटमा नुनको अभाव बढेको छ । ११ केजी नुन पाउन एक जनाले दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था छ ।
नुन लिन नागरिकले आफ्नो नागरिकताको फोटोकपी बुझाउनुपर्ने हुन्छ । जिल्लाका स्थानीय...
नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना र सुरक्षा युनिटको निरीक्षण
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरुले सुस्ता स्थित नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना र सुरक्षा युनिटको निरीक्षण गर्नुभएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी सहितको सुरक्षा अधिकारीहरुले सुस्तादेखी दक्षिण र पुर्व तर्फको भुभाग निरीक्षण...
बालश्रम अन्त्यका लागि तत्काल काम गर्न ग्लोबल प्यानलकाे आह्वान
काठमाडौं । ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहु आयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो ।
सीएसओज फोरम अनएसटिजी८.७ नेटवर्कले...
भीभीआइपीको सवारीका नाममा आवतजावत प्रभावित नपार्न आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति भीभीआइपी को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ।
भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई अवरोध गर्ने प्रहरीका कामकारवाही रोक्न माग...
६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गयाे
कोलम्बो । जनवरी महिनामा ६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताउनुभएको छ ।
उहाँले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्का गएको...
दादुरा रुबेला खोप अभियान २०८० पालिका स्तरिय अभिमुखिकरण सम्पन्न
विहादी । पर्वतको बिहादी गाउँपालिकामा दादुरा रुबेला खोप अभियान २०८० पालिका स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
बिहादी गाउपालिका अध्यक्ष परविन गुरुङको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउपालिका अध्यक्ष परविन गुरुङले...
वित्तीय संस्थाहरूको सञ्चालनका सम्बन्धमा भ्रामक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त गरी केन्द्रीय बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति तथा समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर...
























