बागमती प्रदेश सरकार र विपक्षी दलहरूबिच टकराब बढ्दै

हेटौँडा । बागमती प्रदेशमा प्रदेश सरकार र विपक्षी दलहरूबिच टकराब बढ्दै गएको छ । गत असारमा प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदादेखि सुरु भएको द्वन्द्व पछिल्लो समय बढ्दै गएको हो । भूगोल र विपक्षी...

तालिबान सत्तामा फर्केपछिको मृत्युदण्ड सजाय

गजनी (अफगानिस्तान) । पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा बिहीबार दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिइने थियो । तालिबान सत्तामा फर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्डको सजाय हो । गजनी प्रान्तका सूचना तथा संस्कृति विभागले एक सार्वजनिक...

आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने समयमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको छ । उक्त विधेयक पेस नगर्न नेपाल मजदुर किसान पार्टीका सांसद...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे दुई नयाँ शाखाहरु विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजु शाखा...

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा पुगे

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन्। बुधबारदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आएका हुन्।  उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए। राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच...

नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने

नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ। उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको बिहीबार बसेकाे बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सो जानकारी दिएका हुन्। उपमहानगरपालिकाको...

वीरगञ्जमा कर्फ्यू आदेश पूर्णरूपले हट्याे

वीरगञ्ज । वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गरी वीरगञ्जमा कर्फ्यू आदेश पूर्णरूपले हटाइएको जानकारी गराए। हाल स्थिति सामान्य हुँदै गएकोले जारी भएको कर्फ्यू आदेश स्थानीय...

देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी र मधेस प्रदेश...

सम्पर्कमा नआउने १८ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सूचना प्रकाशित

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन आग्रह गरेको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआउने १८ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन...

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ। बैठकमा भर्खरै सम्पन्न विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकका निर्णयको कार्यान्वयनबारे छलफल हुनेछ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे...

RECENT POSTS

HOT NEWS