संघीय संसद्का महासचिव पाण्डेयकाे नागरिकता र पासपोर्ट बारेमा प्रश्न उठ्याे

काठमाडौं । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीबारे प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रश्न उठाएका छन् । शुक्रवारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले महासचिव पाण्डेयको नागरिकता र...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

काठमाडाैं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

अमेरिका पुगेका आठ नेपाली फिर्ता

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ। अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले...

काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुहान संरक्षण अभियानमा...

हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी

सल्लेरी (सोलुखुम्बु) ।  हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा...

नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने

  चितवन । दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिँदैछ ।...

विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग

  काठमाडौं । एमालले विभिन्न काण्डमा मुछिएका विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो ।...

वाफमा साम्बाकाे ह्याट्रिक

काठमाडौं । पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आमन्त्रित टोलीका रुपमा सहभागि रहेको नेपालले समूहचरणको आफ्नो दोस्रो खेलमा इराकमाथि ५-० को रवाफिलो जित हासिल गरेको छ। पहिलो हाफमै चार गोल गरेकी सावित्राले नेपालका लागि...

आवदेखि माैसममा सुधार हुने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाडौं उपत्यकाकासहित पहाडी  भेगमा पानी परेको हो । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा केशरजङ्ग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा आज बराललाई नियुक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शिक्षा,...

RECENT POSTS

HOT NEWS