सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका...

गोरखामा मृत अवस्थामा चितुवा भेटिए

सुलीकोट । गोरखामा शुक्रबार मृत अवस्थामा चितुवा भेटिएको छ। बारपाक सुलीकोट गाउँपालिका–५ को ज्वालामुखी सामुदायिक वनको खोलामा मृत चितुवा फेला परेको पालुङटार सब डिभिजन कार्यालयका प्रमुख अर्जुन अच्छामीले जानकारी दिनुभयो। स्थनीयबासी र प्रहरीले डिभिजन वन कार्यालय...

त्रिविका नवनियुक्त उपकुलपति बरालले पदभार ग्रहण गरे

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन्। शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका हुन्। पदभार ग्रहण गर्दै उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । फागुन मोरङ, बुढीगंगा गाउँपालिका-४ स्वस्तिक जुटमिलस्थित नेमुवाबाट कोयलपुरतर्फ जाँदै गरेको आरजे २९ जीबी १५६१ नम्बरको लहरी पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बुढीगंगा गाउँपालिका-४ बस्ने ज्योती...

अनुमानकै भरमा कसुरदार ठहर गर्ने छुट अदालतलाई छैन : लामिछाने

काठमाडौं । बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेले अनुमानकै भरमा कसुरदार ठहर गर्ने छुट अदालतलाई नभएको जिकिर गरेका छन् । काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा आफूलाई दोषी ठहर...

सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकाल मृत फेला

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका – २ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकाल मृत फेला परेका छन् । दुई दिन अघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका उनी आज भक्तपुर नगरपालिकाको...

मिटरब्याज पीडितलाई न्याय दिलाउन राष्ट्रियसभा सांसदकाे माग

काठमाडौं । राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद् भएको उल्लेख गर्दै भएको कानुन कार्यान्वयन गरी पीडितलाई...

गुडविल कन्सल्ट प्रा.लि.ले मनाइयाे १८ औ बार्षिकोत्सव

काठमाडौं । १७ बर्ष गाैरवमय इतिहास बाेकेकाे गुडविल कन्सल्ट प्रा.लि.ले बुधबार एक कार्यक्रमका बिच आफ्नो १८ औ बार्षिकोत्सव मनाएको छ। शैक्षिक भिषा, पार्टनर भिषा, भिजिट भिषा, पारिवारिक भिषाका साथ साथै नेपालबाटै स्किल्ड माईग्रेशन भिषाको भिषा...

फोनिज पत्रकारले गर्‍यो शृङ्खलाबद्ध आन्दोलनको घोषणा

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पत्रकार महासङ्घको प्रथम सभापति सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्नुपर्ने माग दोहोर्‍याएको छ । फोनिजका केन्द्रीय महासचिव मिलन लिम्बूले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पुन: माग दोहोर्‍याएका...

रुसी सेनामा कार्यरत २४० नेपालीले उद्धारका लागि निवेदन दिए

काठमाडौं । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन...

RECENT POSTS

HOT NEWS