कलाकार अशेष डंगाेल उर्फ हिमालयन हेन्ड्रिक्स टाेलीले जाजरकोट भुकम्प पिडितलाई राहत वितरण
काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगाेल उर्फ हिमालयन हेन्ड्रिक्सकाे टाेली तथा अमर क्षेत्री फाउण्डेशनद्वारा सहयाेगार्थ जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ ।
गत फागुन ८ गते मंगलबार जाजरकोट जिल्लाको नलगाड...
बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ।
मध्यविन्दु नगरपालिका-१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले...
घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगितामा आइतबार घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले...
वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता
काठमाडौं । सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ ।
साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा...
बैंक सुपरीवेक्षण विभागले सिधै गभर्नरलाई रिपोर्टिङ गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाबाट बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी काटेर आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरीवेक्षण विभागले सिधै आफैंलाई रिपोर्टिङ गर्ने गरी आफू...
७० जना एकल महिलालाई सम्मान
पर्सा । पर्साको पोखरिया नगरपालिकामा रहेका ७० जना एकल महिलालाई नगरपालिकाले एक कार्यक्रमको बिच सम्मान गरेको छ ।
वडा नम्बर ७ मा रहेको श्री पदम महुबनी मा बि रानीगंजमा नगरपालिकाको वडा नम्बर १ देखी १०...
अफ्रिकामा गधा चोरीका घटना बढ्दै
अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।
मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै आएका गधा चोरी हुन थालेपछि अफ्रिकाका गरिब र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको...
प्रसूति गृहबाट २६ दिनको शिशु चोरी
काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको छ । शिशु चोरी भएपछि आफ्नो शिशु चोरी भएको भन्दै उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।
काभ्रेपलाञ्चोक घर भएकी एक...
कोहलपुरका किशोरीमा रक्तअल्पताको समस्या
खजुरा । बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ। त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक...
स्वीडेनमा नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा
एजेन्सी । स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ।
सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजन ले शुक्रबार उल्लेख गरेको छ। ‘सन् २०२३ मा नवजात शिशुको...
























