सेयर बजारमा दोहोरो अंकले गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार बजार २६.८१ अंकले घटेर १९७९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ८५ लाख...
इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा नयाँ शाखा विस्तार
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ ।
बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा...
अरनिको स्कुलले जित्याे अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि
राटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ ।
शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक...
धारिलो हतियार प्रहार गर्दा आफ्नै श्रीमतीको मृत्यु
रोल्पा । रोल्पामा एक युवाले धारिलो हतियार प्रहार गर्दा आफ्नै श्रीमतीको मृत्यु भएको छ। प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा माडी गाउँपालिका-१ जयलखसे गाउँका ३२ वर्षीय भीमबहादुर बुढालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो ३...
त्रिवि शिक्षण अस्पतालमादोस्रो सफल कलेजो प्रत्यारोपण
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो ।
डा. भण्डारीका अनुसार अस्पतालमा चितवनका ३३ वर्षीय पुरुषको...
माअोवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गर्ने पक्राउ
काठमाडौं । माअोवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर– १ कौशिला नगरका २६...
नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप
काठमाडौं । सत्ता गठवन्धनभित्र रहेको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा...
स्नातक तहको कार्यक्रमलाई पुन: तीनवर्षे बनाइने
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुन: तीनवर्षे बनाइने जानकारी दिएका छन्। त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली...
जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय खुल्न थाले
मनाङ । मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन्। जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ।
विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा...
जापान नेपालको एक हितैषी विकासको सहयात्री : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र र विकासको सहयात्री भएको जनाएका छन् ।
नेपाल जाइका अलमुनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार काठमाडौंमा उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा...

























