विभिन्न धनमाल चोरी
काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ हरीयाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका- ३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार...
करिब २४ किलो चरेशसहित पाँच जना पक्राउ
कपिलवस्तु । अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६...
संसदको बैठक अवरुद्ध गर्ने राप्रपाले दिए चेतावनी
काठमाडौं । राप्रपाले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय...
शेयर मार्केट्स व्यवस्थापन समूहको संयोजक पदमा दरखास्त आह्वान
काठमाडौं– समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजक पदमा दरखास्त आह्वान गरिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले एक सूचना जारी गर्दै उक्त पदमा एक...
एन्फाअनुशासन समितिको निर्णयविरुद्ध थ्री स्टार क्लब
काठमाडौं । आफूमाथि कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) अनुशासन समितिको निर्णयविरुद्ध थ्री स्टार क्लबले पुनरावेदन समितिमा अपिल गरेको छ ।
शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्ध भिसा अवधि सकिएका दुई विदेशी...
२४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रणमा
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले तीनजना महिला र दुई जना पुरुषलाई २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको छ ।
रुकुम पुर्वबाट कृष्णनगर हुँदै...
दलित जेहेनदार विद्यार्थीले धानेको सामुदायिक विद्यालय
मार्तडी । बाजुराको बडीमालिका नगरपालिका–७, चुथीस्थित सामुदायिक कालिका आधारभूत विद्यालयलाई दलित विद्यार्थीले धानेको छ । २०५३ सालमा स्थापना भएको यस विद्यालयमा अधिकांश दलित विद्यार्थी अध्ययनरत छन् ।
कक्षा ५ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल जम्मा ६२ जना...
प्राथमिकतामा पर्यटन पूर्वाधार
सुर्खेत । सरकारले पर्यटन प्रवर्धनका पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । डोल्पा जिल्लाको से फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न सङ्घ र प्रदेश सरकारको लगानीमा पूर्वाधार...
नारायणी अस्पतालमा एक महिलाले नवजात शिशु छाडेर हिँडे
काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई...
केही बेर मात्रै बस्याे माओवादीकाे बैठक
काठमाडौं । कार्यविभाजनको विषयमा गृहकार्य नपुगेको भन्दै नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आइतबार केही समय बसेर सकिएको छ ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक मंगलबार पुनः बस्नेछ । ‘कार्यविभाजन र अभियानको...

























