क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नयाँ वर्गीकरण अनुसार शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने क्यानले निर्णय पनि गरेको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र...

एन्फाको नियमित साधारण सभा एक घण्टा ढिला

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नियमित साधारण सभा निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । शंखमुलस्थित अनमोल बैंकेटमा बिहान ९ बजे बोलाइएको साधारण सभा १० बजेपछि सुरु भएको हो । उद्घाटन...

गरि खानेले नेपालमै मनयोग्य आम्दानी गर्न सकिने उदाहरण बन्यो !

सोलुखुम्बु ।  अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् । यही लहरोमा कुनै समय सोलुखुम्बु...

ललितपुरका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने

पाटन ।  आइतबारदेखि सुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिएको जानकारी अनुसार ललितपुरका छ स्थानीय तहका छ सय २२ खोप...

नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। पहिलो कारोबार दिन आइतबार  २६.८१ अंकले घटेको नेप्से आज १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले बढेर...

चैते धानखेती गर्न थालेको २० वर्ष

डोटी । डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उनी चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउँछन् । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्कीले जनाए।  यो...

संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई पक्राउ

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ। ‘भित्रबाट बोलाएको भन्दै दुई/तीन...

विश्वकप छनाैट दशरथ रंगशालामा हुने बारेमा अन्यौल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को एसियाली छनौटतर्फ नेपाल र बहराईन बीच दशरथ रंगशालामा हुने भनिएको खेल हुनेबारे अन्यौलता थपिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दशरथ रंगशालाको...

अर्को व्यवस्था नहुञ्जेल चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आइतबारदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ। महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । नुवाकोट, बेलकोटगढी नगरपालिका-१० धमले बस्ने ५२ वर्षीय रामप्रसाद भन्ने भोजराज तिवारीको अभियान कृषि फर्ममा गएराति आगलागी हुँदा फर्म, कुखुराको चल्ला र दाना समेत पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट...

RECENT POSTS

HOT NEWS