आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाइदै

मध्यविन्दु (नवलपरासी) । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर...

प्रभु बैंकका डेपुटी सीईओ पक्राउ

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको हो...

टी-२० आई सिरिजको खेलमा नामिवियाविरुद्ध सफलता

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । करण केसीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् । लगातार डट खेलेका उनी ५.६ ओभरमा ठूलो सटको धुनमा एज लागेर गुल्शन...

नेविसंघको विवाद मिलाउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद मिलाउन निर्देशन दिएका छन् । मंगलबार बिहान नेविसंघको शेखर कोइराला—गगन थापा समूह बूढानीलकण्ड पुगेपछि देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई विवाद मिलाउन निर्देशन...

नेताका नाममा ऋण तिर्न आउन बैंकले सूचना जारी

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता डा. विजय पौडेल लगायतको नेताका नाममा ऋण तिर्न आउन बैंकले सूचना जारी गरेको छ । प्रभु बैंकले गत फागुन २ गते नै ऋण तिर्न आउने सम्बन्धी ३५ दिने...

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । वरिष्ठ...

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको...

प्रख्यात गायक भक्तराज आचार्यको निधन

काठमाडौँ / प्रख्यात गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ। घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार मंगलबार गरिने छ।...

चितवनमा भाषा प्रशिक्षक तालिममा सम्मान

भरतपुर ।  नेवाः देय् दबू बागमती प्रदेशयको संयोजनमा नेवाः समाज भरतपुरको आयोजनामा शनिवारदेखि बागमती प्रदेश स्तरीय नेपालभाषा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । प्रदेशका विभिन्न जिल्ला र पालिकावाट उक्त भाषा तालिममा सहभागी भएका छन्...

भारतीय चर्चित गायक पंकज उदासको मृत्यु

काठमाडौं । भारतीय चर्चित गायक पंकज उदासको मृत्यु भएको छ। केही दिनदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा मृत्यु भएको हो। केही समयदेखि बिरामी रहेका उनको सोमबार मृत्यु भएको उनको परिवारले जनाएको छ। उनका  'जिए...

RECENT POSTS

HOT NEWS