भारतीय पर्यटकलाई नेपाल आगमनमा सम्मानजनक व्यवहार गर्न माग
बुटवल । भारतीय पर्यटकलाई नेपाल आगमनमा नीतिगत सहजता र सम्मानजनक व्यवहार गर्न लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।
नेपालको पर्यटन व्यवसाय फस्टाउने एउटा आधार विश्वकै ठूलो जनसंख्या भएको नजिकको छिमेकी देश भारतका...
वाइडवडी जहाज खरिदसम्बन्धी अनुसन्धान अन्तिम चरणमा
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वाइडवडी जहाज खरिदसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुर्याएको जनाएका छन्।
मंगलबार संसदको सार्वजनिक लेखा समितिमा उनले यस्तो जनाएका हुन्।
यसअघि सार्वजनिक लेखा समितिले वाइडवडी खरिदमा अनियमितता भएको...
फाेनिजले नेपाल पत्रकार महासंघलाई गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटम
हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटम दिएको छ। नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको भन्दै फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन...
कारोबारको तेस्रो दिन नेप्सेमा सामान्य सुधार
काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । आइतबार घटेर १९ सयको विन्दुमा पुगेको नेप्से परिसूचक कारोबारको तेस्रो दिन पुनः २ हजारको विन्दुमा उक्लिएको छ ।
आज ९ दशमलव ३४ अंकले...
कामपाले माग्याे १ सय ४० जना सिटी भोलेन्टियर
काठमाडौं । काठमाडौं महानगरपालिकाले १ सय ४० जना स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ ।
२४ साताका लागि मागिएको आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्छ । महानगरले स्वंयसेवक कार्यक्रम...
घडीजस्तै नाडीमा बेरेर लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक
काठमाडौं । विश्वमै पहिलो पटक घडीजस्तै नाडीमा बेरेर लगाउन मिल्ने विशेष प्रकारको स्मार्टफोन सार्वजनिक भएको छ ।
गत अक्टोबरमा नाडीमा लगाउन मिल्ने फोनबारे पहिलो पटक जानकारी दिएको स्मार्टफोन कम्पनी मोटोरोलाले उक्त फोन सार्वजनिक गरेको हो ।...
भुटानकाे साफ यु-१६ फुटबल टाेली नेपाल आइपुग्याे
काठमाडौं । फागुनको तेस्रो सातादेखि सुरु हुने साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपाल आइपुगेको छ।
मंगलबार नेपाल आएको भुटानको टिमलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए। प्रतियोगिता फागुन १८...
नामिबियासँग २० रनले नेपाल पराजित
काठमाडाैं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन...
पेकाे देशभर ‘सक्षम नारी’ अभियान सुरू
काठमाडाैं । फोन पेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धधन गर्ने उद्देश्यले 'सक्षम नारी' अभियान सुरू गरेको छ।
यस अभियानद्वारा फोन पेले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिइ...
आज सुनको मूल्य यथावतै
काठमाडाैं । सुनको मूल्यमा मंगलबार कुनै परिवर्तन भएको छैन। सोमबार २ सय रुपैयाँ सस्तिएको सुन मंगलबार उही मूल्यमा कारोबार भएको हो।
मंगलबार पनि छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख...

























