बजार अनुगमनलाई नियमित जारी

नेपालगन्ज। बाँकेका विभिन्न स्थानका नागरिकहरुबाट प्राप्त  गुनासो सम्बोधन गर्दै बजार अनुगमनलाई नियमित र निरन्तर जारी राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कोहलपुरका विभिन्न स्थानमा म्याद गुज्रिएका वस्तु...

पत्रपत्रिका सञ्चालनमा देखिएका समस्या समाधानका विषयक छलफल कार्यक्रम

हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले ज्ञानमा आधारित उद्योगको रुपमा सञ्चार क्षेत्रलाई विकास गर्नुपर्ने जनाउनुभएको छ । उहाँले विगतमा जस्तो सञ्चार माध्यम स्थानीय, क्षेत्रीय र राष्ट्रिय नभएर अब अन्तर्राष्ट्रिय भइसकेको बताउनुहुँदै...

नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेर्रार्ड इरस्मसले टस जितेर फिल्डिङ रोेजेपछि नेपालले ब्याटिङ गर्ने भएको...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले...

पुलिस लेखिएको भारतीय गाडी नेपाल प्रहरीले फिल्मी शैलीमा नियन्त्रणमा लियो

कपिलवस्तु । बुधबार साँझ नेपाल भारत सिमानामा एक रोचक दृश्य देखियो । सिमा नाकामा हुने भारतीयको कडा चेकिङ छिकोल्दै एक भारतिय नम्बर प्लेटको गाडी नेपाल तर्फ हानियो मानौँ कि कुनै साउथ इन्डियन फिल्मको सुटिङ...

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग नवनिर्मित भवनको उद्घाटन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ । बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा शिवलाल भुसालले गरेका छन्। लामो सयमसम्म प्रदर्शनीमार्गस्थित...

एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुग्याे नेपाल

काठमाडाैं । कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको क्वाटरफाइनलमा कुवेतलाई डकवर्थ–लुइस नियम (डीएलएस) का आधारमा ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । वर्षाले प्रभावित...

राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा...

नेप्से परिसूचक ५.९१ अंकले बढ्याे

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५.९१ अंकले बढेको छ । आज शून्य दशमलव २८ प्रतिशतले बढेको नेप्से २०७६.५० अंकमा सीमित भएको छ । आज ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको...

क्षमता अभिवृद्धिका लागि नार्कले तालिम दिने

काठमाडौं । आलुबालीको रोग पत्ता लगाउन सक्ने क्षमता अभिवृद्धिका लागि नेपाल कृषि अनुसन्धान परिषद्  (नार्क)  एक दिने तालिम आयोजना गरेको छ । नार्कअन्तर्गत पर्ने राष्ट्रिय बाली अनुसन्धान केन्द्रले सो तालिम आयोजना गरेको हो ।...

RECENT POSTS

HOT NEWS