जनक शिक्षाले यी पदमा कर्मचारी माग्याे

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे हो । इच्छुक र योग्यता पुगेका...

बिष्णु भनभनेलि काव्य साधक साहित्य रत्न २०८० बाट सम्मानित

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा २०७३ शालमा इलाका प्रसासन कार्यालयको स्थापना संगै कार्यालय प्रमुखको रुपमा २ बर्स बढी यस क्षेत्रका आम सेवाग्राहीलाई अत्यन्तै सहज ढङ्गले सेवा प्रदान गरि बाणगङ्गा कर्मचारी संगम,बाणगङ्गा सामुदायिक पुस्तकालय जस्ता संस्था...

आज नेप्से परिसूचक लाग्याे ओरालो

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ...

मन्त्रालयको कार्यनतिजा फितलो भएको भन्दै असन्तुष्टि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयका शाखा प्रमुखहरुसँग ‘एक्सन प्लान’ माग गरेका छन् । पर्यटन मन्त्री किरातीले बिहीबार शाखा प्रमुखसँग आकस्मिक बैठक गर्दै ७ दिन भित्र ‘एक्सन प्लान’ दिन भनेका...

भ्रष्टाचारले निरन्तरता पाउने अरु के चाहियो प्रमाण ?

–प्रीति रमण भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदन सार्वजनिक र नेपालको प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित लगभग एकैजसो समयमा भएको छ ।...

भारतीयलाई अमेरिका पठाउने भन्दै बन्धक बनाउने ९ जना सार्वजनिक

काठमाडौं । भारतीय नागरिकहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएर राखेको आरोपमा एक जना नेपाली सहित पक्राउ परेका ९ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर ९...

माकेले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन्। माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय...

कांग्रेसकाे बैठकमा तीन दस्तावेजमाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रस्तुत तीन दस्तावेजमाथि दुई दिन छलफल हुने भएको छ । ७ फागुनदेखि सुरु हुने महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश...

विदेशी मुद्रासहित टर्किस नागरिक पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । विभिन्न विदेशी मुद्राहित टर्किस नागरिक ५७ वर्षीय अब्दुल्ला मिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान पक्राउ परेका छन् । एयर अरेबियाको उडानद्वारा सारजहाबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएकी २७ वर्षीया सिमा ढकाल पाठकको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान गरी करिब ७ लाख ७६ हजार रूपैयाँ बराबरको...

RECENT POSTS

HOT NEWS