भारतमा आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द
काठमाडौं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।
ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ...
नरैनापुरबाट सरुवा भएका प्रमुख प्रशासकिय अधिकृत खरालको बिदाई
बाँके । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको सुरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरालको गत माघ १९ गते सरुवा गरे पछि मंगलबार गाँउपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मान...
समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता महरले प्रस्तावहरू लेखनका क्रममा केन्द्रीय...
नयाँ पाङ्गग्रा धार्मिक पूजासहित रातो मछिन्द्रनाथको रथमा राखिने
काठमाडाैं । ललितपुरको रातो मछिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने भएको छ । वि.सं. २०८१ सालको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत् धार्मिक पूजासहित निर्माणको काम शुरु भएको रथ निर्माणमा काठको काम गर्ने...
चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक
काठमाडाैं । सौरभ चौधरी लिखित तथा निर्देशित चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एक्सन दृश्यले भरिएको देख्न...
बढ्याे पेट्रोलियम पदार्थको मूल्य
काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो ।
निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट...
त्रिविको उपकुलपति नियुक्तिको लागि अन्तर्वार्ता
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पर्सि आइतवार अन्तर्वार्ता हुने भएको छ ।
छनोट तथा सिफारिस समितिले यसअघि प्रतिस्पर्धामा छनोट भएका १४ जना उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते आइतवार लिन लागेको हो ।
प्रतिस्पर्धीहरुसँग विज्ञ...
दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता
काठमाडौं । दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक सङ्गीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा...
सी डिभिजन लिग एक महिना पछि सर्ने पक्का
काठमाडौं । फागुन १५ देखि सुरु गर्ने भनिएको शहीद स्मारक सी डिभिजन लिग एक महिना पछि सर्ने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंसिरमा सी डिभजन क्लबहरुसँग छलफल गर्दै १५ फागुनदेखि सी...
दिल्लीको रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको निधन
एजेन्सी । भारतकाे राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।
हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएकाे बीबीसी हिन्दीले जनाएको छ । हिजै...

























