जडीबुटी निकासीमा वृद्धि
नेपालगन्ज । पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाका रूपमा रहेको नेपालगन्ज नाकाबाट गत केही वर्षदेखि घट्दै गएको जडीबुटी निकासी चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले दिएको...
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमी बन्न सफल युवाको सम्मानका लागि आवेदन माग
काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीलाई पुरस्कारका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमी बन्न सफल युवाको...
हत्या गरेकाे आरोपमा पक्राउ
झापा । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक जना व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार, शिविरको सेक्टर सी ४...
नेप्से परिसूचक साढे ३० अंकका दरले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज 'नेप्से' परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ । आज तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई...
३० मिनेट पकाएर मात्र बंगुरलाई खाना खुवाउन सुझाव
काठमाडौं । पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’देखा परेसँगै बंगुरलाई फालेको खाना नखुवाउन विज्ञहरुले सुझाव दिएका छन् । रेष्टुरेन्ट, होटेल, घरबाट निस्काने खाना बंगुरलाई नखुवाउन उनीहरुले आग्रह गरेका हुन् ।
तीन चार दिनको बासी खाना खुवाउनले...
माकुनेकाे एस पार्टीका दुई नेता एमालेमा फर्के
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका दुई नेता एमालेमै फर्केका छन् । एसका पाेलिटब्युराे सदस्य प्रतापलाल (पीएल) श्रेष्ठ तथा केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमै फर्केका हुन् ।
उनीहरू दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओली र...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सर्लाही, ब्रहम्पुरी गाउँपालिका-२ स्थित सडकमा बीआर ३० एम ४५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक कबिलासी नगरपालिका- ९ बस्ने ४० वर्षीय बिरेन्द्र रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...
विष्फोटक पदार्थसहित दुई जना पक्राउ
मोरङ । फागुन ईलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विष्फोटक पदार्थसहित सोमबार दिउँसो प्रहरीले पक्राउ...
टिकटक प्रतिबन्ध खुला गर्न आग्रह
काठमाडौं । भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको पत्रमा पाँचबुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । टिकटकले नेपालको...
सूचना प्रविधि प्रदर्शनी सम्पन्न
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महाङ्घको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । २५ माघदेखि सुरु भएको क्यान इन्फोटेक नामक उक्त प्रदर्शनी सोमबार सकिएको हो ।
२९ औं संस्करणको रूपमा...

























