न्यायाधीश मरासेनीको निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको जानकारी पाएपछि आफू नेशनल हस्पिटल कलंकी पुगेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । उनी अघिल्लो साता...

आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ । त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा...

दिवा सेवा ज्येष्ठ नागरिकको गन्तव्यस्थल

तनहुँ । व्यास नगरपालिका-१ जलदेवी चोक निवासी ६९ वर्षे भोजबहादुर दाहालको दैनिकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्ने गरेको छ । बिहानको खाना खाएपछि करिब आधा घण्टा पैदल हिँडेर केन्द्रमा पुग्ने उहाँ दिनभर त्यही...

अपार्टमेन्टमा जर्मन नागरिक स्नेकनवर्ग लडेर मृत्यु भएको अनुमान

काठमाडौं । ललितपुरको नागबहालस्थित ग्रीनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा जर्मन नागरिक ५७ वर्षीया अडेलहेड स्नेकनवर्गको मृत्यु लडेर भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले उनी कोठामा लडेको अवस्थामा भेटिएको...

करेन्ट लागेर मृत्यु

‍‍‍‍‍‍‍‍‍बाँके । डुडुवा गाउँपालिका-१ सन्तलिया बस्ने ३५ वर्षीया सजिदा शेषको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारोमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ...

ब्लड डोनर्स नेपालकाे ३८ जिल्लामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । ब्लड डोनर्स नेपालले देशका ३८ जिल्लामा रक्तदान तथा यससम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत पुस ७ गते झापाबाट यो अभियान सुरु गरेको संस्थाले तराई र पहाडका विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न...

आज वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ...

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित

काठमाडौं । मन्त्री उपस्थित हुन नसकेपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान

पोखरा । बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् ।...

भ्रष्टाचार हुने मुलुकमा नेपालको झिनो सुधार

काठमाडौं । व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष त्यसमा झिनो सुधार गरेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा...

RECENT POSTS

HOT NEWS