नेपालको सेमिफाइनल सम्भावना समाप्त
काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाल खेल्दै नखेलि सेमिफाइनल नपुग्ने पक्का भएको छ। मंगलबार समूह १ अन्तर्गत भएको खेलमा समूह विजेताका रुपमा रहेका भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित निकालेसँगै नेपाल,...
उपकुलपतिमा थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाल
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाललाई नै जिम्मेवारी तोकेको छ।
कात्तिक १६ मा तत्कालीन त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि सकिएपछि सरकारले त्रिविका रेक्टर भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी...
लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता उपस्थिति हुने
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कोरियाली लगानीकर्ता र उद्यमीलाई नेपालमा स्वागत गर्ने बताएका छन्। उनले नेपालमा लगानी गरिरहेका सामसङ टेलिभिजन, हुन्डाइ मोटर्सलगायत कम्पनीको प्रशंसासमेत गरे।
नेपाल र कोरियाको द्वैत्य सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठका...
अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन
काठमाडौं । साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ ।
अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकूदमा नेपालीमूलका...
तीनदिनसम्म बौद्ध विश्व शान्ति गोष्ठी हुने
काठमाडौं । हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ ।
आगामी माघ १८, १९ र २० गते बौद्धस्थित टिबेट इन्टरनेशनल होटलमा हुने गोष्टीको प्रसिद्ध धर्मगुरु क्याब्जे...
कर छलीमा भाटभटेनी दोषी
काठमाडौं । सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गरेको...
हिउँदे अधिवेशनमा पेस हुने विधेयकबारेमा प्रधानमन्त्रीले चासो
काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्य (बिजनेस) व्यवस्थापनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन मन्त्रालयसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितसँग आउँदो अधिवेशनको बिजनेसबारे...
कीर्तिपुर नगरपालिकालाई नेवाः देय् दबूकाे ज्ञापन पत्र
काठमाडाैं । नेवाः देय् दबू कीर्तिपुर नगर कमिटीकाे अग्रसरतामा कीर्तिपुर नगरपालिकाकालाई चार बुँदे माग कार्यान्वयन गराउन ज्ञापन पत्र बुझाएकाे छ ।
साे ज्ञापन पत्रमा कीर्तिपुर नगरपालिका स्थानीय व्यक्तिहरूकाे हस्ताक्षर संकलन गरी ज्ञापन पत्र मेयर राजकुमार...
यस्ताे छ ‘होन्डा छ साथ–साथ’ योजना
काठमाडाैं । नेपालमा सर्वाधिक बिक्री हुने होन्डाले नयाँ योजना सार्वजनिक गरेको छ ।
यस योजनालाई कम्पनीले ‘होन्डा छ साथ–साथ’ नाम दिएको नेपालका लागि होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले होन्डाका जुनसुकै दुईपांग्रे सवारीसाधन...
बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन्।
आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्दै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई...

























