भिरमा जिप दुर्घटना हुँदा दुई भुटानीको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशतले हुने प्रक्षेपण

बष्टन (अमेरिका) । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा पाँच प्रतिशतले हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण आईएमएफले मंगलबार सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक २०२४ मा उल्लेख छ । नेपाल राष्ट्र...

बजारमा प्याजको भाउ घट्याे

काठमाडाैं । आजकाे तरकारी बजारमा सुकेको प्याजको भाउ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूचीअनुसार प्याजको भाउ किलोमा ५ रूपैयाँ सस्तिएको हो। मंगलबार ७० देखि ७५ रूपैयाँमा कारोबार भएको...

खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु

चितवन । पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ। चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो। रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११...

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सेनासँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः...

प्रतिवन्धित औषधि  बिक्री गराएकाले दश हजार जरिवाना

धादिङ । धादिङमा भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिले सोमबार धुनिवेसी नगरपालिका आसपासका भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा धुनिवेसी नगरपालिका–१ भञ्ज्याङ पोखरीमा संचालित धुनिवेशी स्वास्थ्य क्लिनिक...

आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : सञ्चार मन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको जनाउनुभएको छ । बुधबार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो जनाउनुभएको हो । आम सञ्चार...

एसियन कपमा दक्षिण कोरिया क्वार्टरफाइनल प्रवेश

एजेन्सी । एएफसी एसियन कपमा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेर कोरिया अन्तिम आठमा पुगेको हो। त्यसअघि निर्धारित र एक्स्ट्रा समयको खेल १-१ गोलको बराबरीमा...

कान्ति भैरव सहकारीबाट करिब २६ करोड रुपैयाँ घोटाला

काठमाडौं ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेका कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको करिब २६ करोड रुपैयाँ घोटाला गरेको पाइएको छ। कान्ति भैरव सहकारीले १११ बचतकर्ताको २५ करोड ९४ लाख ९६ हजार ८९४...

रामग्राम स्तूपा ९९ वर्षका लागि लिजमा दिने निर्णय बदर गर्न माग

बुटवल । गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि लिजमा दिने निर्णय बदर गर्न स्थानीयले माग गरेका छन् । लुम्बिनी विकास कोषमार्फत स्तूपा क्षेत्रको विकास, संरक्षण र उत्खनन् समेतको जिम्मा प्रधानमन्त्री पुष्पकमल...

RECENT POSTS

HOT NEWS