मापसे गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही
काठमाडौं । नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय...
जुनकिरी घट्दा किसानलाई समस्या
काठमाडौं । साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति...
चिरान काठको मूल्य १३ प्रतिशतले घटाए
काठमाडौं। नेपाल वन निगमले चिरान काठको मूल्य १३ प्रतिशतले घटाएको छ । माघ १६ गतेदेखि लागु हुने सञ्चालक समितिको बैठकबाट चिरान काठको मूल्य १३ प्रतिशत घटाउने निर्णय भएको हो ।
गत पुस २६ गते बसेको...
तनहुँमा पनि ‘रङ्गिन कटन क्यान्डी’ बिक्री गर्न नपाइने
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले ‘रङ्गिन कटन क्यान्डी’ बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ । सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री–वितरण भइरहेको क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ रोडामाइन बिको प्रयोग भएको...
नेप्से परिसूचक आज दोहोरो अङ्कले घट्याे
काठमाडौं । यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७...
जिल्ला प्रहरी परिसर, काठमाडौंको अत्याधुनिक भवन तयार
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको अत्याधुनिक भवन लगभग तयार भएको छ ।
दुई महिनाभित्र प्राविधिकले प्रहरीलाई भवन हस्तान्तरण गर्ने तयारी गरेको प्रहरीका प्राविधिक एसएसपी रामकुमार चौधरीले अनलाइनखबरलाई बताए ।
सामाजिक अपराध, लागूऔषध प्रयोग र कारोबार...
चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बने
टोकियो । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन 'जामा' को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ ।
जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको...
भारतमा मोबाइल फाेन सस्ताे
नयाँ दिल्ली । भारतमा मोबाइल फाेन सस्ताे हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट आउनु भन्दा दुई दिन अगाडि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मोबाइल कम्पोनेन्टमा लाग्ने आयात महसुल ५ प्रतिशतले घटाएको छ...
चौथो जनकपुर अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तयारी पूरा
जनकपुरधाम । बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । मैथिली विकास कोषद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले सम्मेलनको...
सुन तोलामा १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार
काठमाडौं । बुधवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार तोलामा १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ लाख १८ हजार ७०० रुपैयाँमा...

























