शैक्षिक परामर्श व्यवसायी उमा खड्का मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको महिला समितिमा शैक्षिक परामर्श व्यवसायी उमा खड्का पाठक मनोनीत भएकी छन् ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले उनलाई महिला समितिमा मनोनीत गरेका हुन् । संघका कार्यसमिति सदस्य तथा महिला...
आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल प्रवेश
काठमाडौं । साविक विजेता सेनेगललाई पेनाल्टी सुटआउटमा ५-४ ले स्तब्ध बनाउँदै आयोजक आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
चार्ल्स कोनन बनी डी यामोसोक्रो रंगशालामा मंगलबार निर्धारित समयमा दुवै टोलीबाट १-१...
गोल मेसीन साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन खेल्ने
काठमाडौं । नेपाली महिला फुटबलकी गोल मेसीन साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन खेल्ने भएकी छन् । फ्रान्सेली क्लब एना भान गेङगाङ्पले साम्बालाई सिजनको बाँकी खेलका लागि क्लबमा भित्र्याउन लागेको हो ।
साबित्रा क्लबसँग सम्झौता भएसँगै...
व्यास नगरपालिकामा सार्वजनिक बिदा
तनहुँ । शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । माघ १६ गते मङ्गलवार सार्वजनिक बिदा दिने कार्यपालिकाको बैठकले निर्णय गरेको प्रमुख प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुबेदीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ...
राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी
काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाइसकेको छ...
आज देशभर शहीद दिवस मनाइँदै
काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको...
प्रधानमन्त्रीलाई एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ / निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा...
कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्छ
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने...
आजदेखि त्रिविकाे शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ ।
अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत्...
मालदिभ्सको संसदमा झडप
एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् ।
चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक...

























