आज सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार...
सेयरबजारमा थप दोहोरो अङ्कको गिरावट
काठमाडाैं । अघिल्ला पाँच कारोबार दिनसम्म घटेको सेयरबजारमा बुधबार थप दोहोरो अङ्कको गिरावट आएको छ । २२०० विन्दु छोएपछि बजारले लगातार ओरालो यात्रा समाएको छ ।
सोमबार ०.४ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप...
चन्द्रागिरि नगरपालिकामा फुटपाथ व्यवसाय गर्न रोक
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ ।
नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो । नगरपालिकाले अनधिकृत पार्किङ हटाउन समेत भनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी...
हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस
सिमकोट । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।
जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो...
एमाले–राप्रपा गठबन्धनले कोशी प्रदेशमा चुनाव प्रचार
काठमाडाैं । निर्वाचन आचारसंहिता लत्याउँदै सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले कोशी प्रदेशमा चुनाव प्रचार र भेला जारी राखेका छन्।
बिहीबार राष्ट्रिय सभा चुनाव हुँदैछ। यही क्रममा सत्ता गठबन्धनले विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान चियापानको बहानामा राष्ट्रिय...
बम्जनविरुद्ध जाहेरी दिने पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु
काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले...
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा पुलिस क्लब विजयी
काठमाडाैंं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले हरायो ।
मधेसले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८ ओभर...
नेपाली कम्पनी अमेरिकी स्टक एक्सचेञ्जमा समाबेश
वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएम एक्विजिसन...
बालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ
काठमाडौं । गेस्टहाउसको काम भन्दै बालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
आर्थिक लाभ लिई नाबलिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा धनकुटाको छथर जोरपाटी गाउँपालिका– १ घर भई दोलखा भिमेश्वर नगरपालिका–९ बस्ने ३६...
राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा
काठमाडौं । इस्लामिक तथा मुस्लिम बहुल देशहरूको संगठन इस्लामिक सहयोग संगठन (ओआईसी)ले भारतको अयोध्यामा गरिएको राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा गरेको छ ।
ओआईसीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सहर अयोध्यामा बाबरी मस्जिद ध्वस्त भएको ठाउँमा...

























