पुनर्रेखाङ्कन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) को पुनर्रेखाङ्कन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरुमा अनावश्यक घुमाउरो बनाइएको र वस्ती नै नभएका स्थानमा पनि बाटो खनिएको भन्दै एमालेले त्यसको टेक्निकल...

यमनमा हुथी शिविरमा हवाई आक्रमण

एजेन्सी । युएस–ब्रिटिश गठबन्धनले मध्यरातमा यमनको राजधानी र अन्य प्रान्तहरूमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले मंगलवार बताएको छ। आक्रमणले पूर्वी सानाको अल–हफा शिविर र उत्तरमा अल–दयलामी एयर बेसलाई निशाना बनाएको थियो। उनीहरूले...

विश्व शान्तिको मामिलामा नेपाल प्रतिबद्ध

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च रहेको जनाएका छन् । साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरावलोकनका लागि काठमाडौंमा सुरु...

आजदेखि न्युरोड क्षेत्रमा पार्किङ गर्न निषेध

काठमाडौं । न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानगरपालिकाले उठाएको छ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले कडाइ थालेको हो । जसअनुसार मंगलबार बिहान बिहान वीर अस्पताल अगाडिको सडक...

युवा विदेश पलायन भइराखे दक्ष जनशक्तिको अभाव हुने

काठमाडौं ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद रुपा विकको सदनमा प्रवेशअघि केही गरौँ भन्ने हुटहुटी भए पनि अहिले त्यो उत्साह नभएको अनुभव छ । पहिलोपटक संघीय सांसद बनेकी उनले भनिन्, “सदनमा प्रवेश...

त्रिविको उपकुलपति पदमा ४३ जनाले दिए आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । ती आवदेन भेरिफाइ गर्ने र कुनै कागज अपुग भए झिकाउने काम भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल...

रुसी सेनामा थप ३२ वर्षीय नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु...

प्रभु बैंकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव

काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । बैंकको ३२१औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो ।  बरु गत आर्थिक वर्षको वित्तीय...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातामाटे पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १५ ग्रामसहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थली बस्ने २१ वर्षीय उमेश परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई-मधेश क्षेत्रका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ। मधेश प्रदेशका...

RECENT POSTS

HOT NEWS