बङ्गलादेशमा कोभिड–१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि

ढाका । बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ । जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेका थिए । कोभिड–१९ को जेएन १ प्रजातीबारे बङ्गलादेमा हालसम्म कुनै रेकर्ड...

त्रिविकाे शैक्षिक क्यालेन्डर कार्यान्वयन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बल्खुले स्नातक तथा स्नातकोत्तर तहमा कार्यान्वयन हुने शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्ले सूचना जारी गर्दै परीषद्को ३ माघमा बसेको बैठकले त्रिविमा सञ्चालित...

साताकाे अन्तिम दिन सुनको मूल्य बढ्याे

काठमाडाैं । आज शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको मूल्य आज तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन  तोलाको एक लाख १७...

माैकाकाे सदुपयाेग गर्न नसक्दा भारत एसियनकपमा समूहचरणबाटै बाहिरियो

काठमाडाैं । एएफसी एसियनकप फुटबल प्रतियोगितामा भारत उज्वेकिस्तानसँग ३-० ले पराजित हुँदै प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ। समूह ‘डी’ मा रहेको भारत प्रतियोगितामा लगातार दोस्रो हारसँगै समूहचरणको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि पहिलो खेलमा भारत अस्ट्रेलियासँग २-० ले पराजित भएको थियो। कतारको अहमद...

राष्ट्रपति पौडेलद्वारा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश बिहीबार जारी गरिएको राष्ट्रपतिको...

बैठक राखेर बिपी कोइराला विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने 

धरान ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सिनेटको बैठक राखी समाधान गर्ने  जनाएका छन्। धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा आज वार्ता भएको...

वरिष्ठ गायक योगेश वैद्यको निधन

काठमाडाैं । सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधन भएको छ । गएराति साढे १२ बजे काठमाडाैंको सुन्धारामा रहेको  काठमाडाैं  भ्याली अस्पतालमा उहाँको निधन भएको हो । ७७ वर्षीय वैद्य लामो समयदेखि मधुमेह रोगबाट...

मर्मतपश्चात वाइड बडी जहाज नियमित उडान

काठमाडाैं । नेपाल वायुुसेवा निगमको वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । चार दिनदेखि बिग्रिएर बसेको जहाजको प्राविधिक मर्मतपछि हिजोदेखि नियमित उडान हुन थालेको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार...

कानुन बनाउन १०९ वटा विधेयकको प्ररम्भिक मस्यौदा

काठमाडौं । संघीयता कार्यान्वयन र सरकारको नीति तथा कार्यक्रम अनुसार कानुन बनाउन १०९ वटा विधेयकको प्ररम्भिक मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ । कानुन मन्त्रालयले विधेयकको प्राथमिकता निर्धारणका लागि सबै मन्त्रालयसँग प्राथमिकताका...

अबका दिनमा योजना छनोट गर्दा ध्यान दिन आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यन्वयन र त्यसको अधिकार प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको जनाएका छन् । लुम्बिनी प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले...

RECENT POSTS

HOT NEWS