जाजरकोट भूकम्प १२ हजार बढी लाभग्राही थपिए

काठमाडौं ।  जाजरकोटको भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको छ। पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन्। पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको...

मधेसमा सत्रौं बलिदानी दिवस मनाइँदै

जनकपुरधाम । मधेस प्रदेशमा शुक्रबार सत्रौं बलिदानी दिवस मनाइँदैछ। अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता सहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउन लागेको...

दर्ता हुन नसकेका जग्गाको लागि फेरि मौका

काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन...

भेट्रान धावक धर्म महर्जन टाटा मुम्बई म्याराथनमा दौड्ने

काठमाडौं । नेपालका भेट्रान धावक धर्म महर्जनले जनवरी २१ मा हुने टाटा मुम्बई म्याराथनमा दौड्ने भएका छन् । प्रतियोगितामा भाग लिन उनी शुक्रबार भारतको मुम्बई जाने छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले...

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने गृहमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका...

एनसेल सेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने

काठमाडाैं । टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल सेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समितिले माघ...

सशस्त्रकी बक्सिङ खेलाडी गोसाई मृत भेटिइन्

भक्तपुर ।  सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्। २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी...

 मेयर साहलाई धम्की दिएको आरोपमा एक पक्राउ

कलैया । बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोदप्रसाद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्। मेयर साहलाई धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनका ३६ वर्षीय भोला गिरीलाई नियन्त्रणमा लिएर थप...

रास्वपाका अध्यक्ष रवि लामिछनेविरुद्ध उजुरी दर्ता

काठमाडौं । नेपाल विद्यार्थी संघले सहकारी विभागमा रवि लामिछनेविरुद्ध उजुरी दर्ता गरेको छ । बिहीबार नेविसंघले सांसद एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू...

नेप्से ७ अंकका दरले घट्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ अंकले घटेको छ । यस दिन बजारमा उच्च उतारचढाव देखियो । बिहान ११ : १४ बजे बजारको परिसूचक नेप्से २१३३ विन्दुसम्म झरेको...

RECENT POSTS

HOT NEWS