एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् ।
संस्थापक समूहबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले आफ्नो...
साफ यू-१९ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा
काठमाडौं । बंगलादेशमा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्।
टोलीमा...
यती ब्रुअरीले बुक बिल्डिङ पद्दतीबाट आईपीओ निष्कासन गर्ने
काठमाडौं । अर्ना बियर उत्पादक कम्पनी यती ब्रुअरीले बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासन गर्नको लागि एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त...
६ महिना भित्र वैदेशिक रोजगारी जाने ३ लाख नाघ्याे
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख नाघेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख...
सुनकाे भाउ घट्ने क्रम जारी
काठमाडाैं । केही दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ । हिजो तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलाको १ लाख १७ हजार पाँच सय...
दुर्गा प्रसाईंमाथि मुक्का प्रहार
काठमाडौं । बाग्लुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ।
‘नेपालीहरुको मुक्तिका लागि अन्तिम लडाईं’ कार्यक्रमका लागि बिहीबार बाग्लुङ पुगेका प्रसाईंमाथि आक्रमण भएको हो।
प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई...
पाकिस्तानले इरानमाथि गरेको आक्रमणमा मारिए नौ विदेशी
कराँची । पाकिस्तानले इरानमाथि बुधवार साँझ गरेको आक्रमणमा नौ जना विदेशी नागरिक मारिएका छन् । इरानको सरकारी सञ्चारमाध्यम इरानले इरानी गृहमन्त्री अहमद वाहिदीलाई उद्धृत गर्दै बताएअनुसार यस हमलामा ३ जना महिला, ४ बालबालिका र...
हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने
मकवानपुर । कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले...
स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य सम्मानित
चितवन । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य सम्मानित हुनुभएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको आठौं बार्षिकोत्सवको अवसरमा विगत लामोसमयदेखि स्वास्थ्य पत्रकारिता मार्फत समाज परिवर्तनमा गरेको योगदानको कदर...
‘दबाब-यात्रा’ गर्दै रास्वपा
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले ‘दबाब-यात्रा’ गर्ने आयोजनाहरूको सूची सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले २७ आयोजनाहरूको नाम सार्वजनिक गरेको हो।
भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने...
























