महान् फुटबल खेलाडी फ्रेन्ज बेकनबाउरको निधन

काठमाडौं । जर्मनीका महान् फुटबल खेलाडी फ्रेन्ज बेकनबाउरको निधन भएको छ । उनको आइतबार ७८ वर्षको उमेरमा निधन भएको हो । समाचारमा जनाइएअनुसार उनको निद्राकै क्रममा निधन भएको हो । सन् १९७४ मा बेनकबउरकै कप्तानीमा...

भारतबाट फर्किएका १० जनामा कोरोना

बुटवल। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ। हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा...

पुटिनको आदेशले नेपालमाथि चुनौती थपिए

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशले नेपालमाथि चुनौती थपिएको छ । गएको बिहीबार अर्थात् पुस १९ गते पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट...

सेयर बजारमा आज हरियाली

काठमाडाैं ।   सेयर बजारमा आज हरियाली छाएको छ। आइतबार २६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको छ। आज म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर बढेको छ। यसमा पनि...

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने माग

काठमाडौं । बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी)ले आइतबार भएको निर्वाचन रद्ध गर्न माग गरेको छ । साथै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने उसको माग छ । बंगलादेशमा आइतबार १२औं संसदीय निर्वाचन भएको छ, जसलाई बीएनपीले बहिस्कार...

त्रिविको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा पदपूर्तिका लागि सरकारले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । कार्यविधि अनुसार इच्छुक उम्मेद्वारले कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा...

बोराभित्र भेटिएका शवको पहिचान खुल्याे

चितवन । मारेर बोराभित्र फालेको शवको पहिचान खुलेको छ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा गत मङ्सिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको चितवन प्रहरीले जानकारी दिएको छ । हत्या गरेर बोरामा...

इन्टरपोल नोटिस जारी भएका कुँवर पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका सफलराज कुँवर पक्राउ परेका छन् । इन्टरपोल मकाउको सहयोगमा त्यहाँबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ...

सुबिसुले भूकम्पपीडितलाई सोलार बत्ती प्रदान

जाजरकोट । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले जाजरकोटका भूकम्पपीडितलाई सोलार बत्ती सहयोग गरेको छ । कम्पनीले स्थापनाको २३औँ वार्षिकोत्सव मनाउँदै भूकम्पबाट प्रभावित विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने गरी दुई सय परिवारलाई ब्याकअपसहितका सोलार बत्ती वितरण गरेको हो । भूकम्पपश्चात्...

 राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु

काठमाडाैं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आउँदो माघ ११ गते हुने चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गर्नुभएको छ । कोशी...

RECENT POSTS

HOT NEWS