भारोत्तोलन प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई बिदाई

राजविराज । भक्तपुरमा आयोजना हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भाग लिने सप्तरीका खेलाडीहरुलाई आइतबार बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भारोत्तोलन संघ सप्तरीले एक कार्यक्रमको आयोजना...

हुम्लामा माओवादीका जनप्रतिनिधिहरुले मतदान नगर्ने

काठमाडौं । आसन्न राष्ट्रियसभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरुले आफूखुसी गरेको भन्दै सत्तारुढ दल माओवादी केन्द्र हुम्लाका सबै जनप्रतिनिधिहरुले मतदान नगर्ने लिखित निर्णय गरेका छन् । सातवटा गाउँपालिका रहेको हुम्लाबाट स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिमा...

राष्ट्रियसभा निर्वाचनमा नेमकिपाका चार जनाकाे उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट नेमकिपाले पनि उम्मेदवारी दिएको छ । आज हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेमकिपाका तर्फबाट ४ जनाले मनोनयन दर्ता गरेका छन । नेमकिपाबाट अपाङ्ग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौ+का श्रीकृष्ण...

गोल्डेन ग्लोब्स अवार्ड : ‘ओपेनहाइमर’ ले जित्याे ५ विधामा वर्चस्व

काठमाडौं । आज  सोमबार बिहान भएकाे  गोल्डेन ग्लोब्स अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व कायम राख्न सफल भएकाे छ ।  आणविक बमका निर्माता जे रोबर्ट ओपेनहाइमरको बायोपिक फिल्मले सर्वश्रेष्ठ फिल्मसहित पाँच विधामा अवार्ड जितेकाे थियाे । फ्र्यान्केन्स्टाइन कथाको...

आज सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबारदेखि आइतबारसम्म प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला...

नेकबाट १९२ जना विद्यार्थीकाे विदाईः विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जाेड

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका...

नरैनापुरमा हात्तीपाइलेको जिवाणु परिक्षण

नरैनापुर २१ पुस ः बाँकेको नरैनापुर गाँउपालिका वडा नं ४ खोदवा गाँउमा शनिबार ३०२ जनाको  हात्तीपाइले रोगको जिवाणु परिक्षण गरिएको थियो ।  । तीन सय दुई जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा नरैनापुरमा हात्तीपाइले...

बरहथवा घटनामा प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमति

काठमाडौं । सर्लाहीको बरहथवा घटना विषयमा प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमति भएको छ। अस्पतालको स्तरोन्नतिको माग गर्दै भएको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको थियो। त्यसपछि मृतकका आफन्तको आन्दोलनका कारण दुई दिनदेखि बरहथवा अशान्त...

ब्राजिलकाे नयाँ प्रशिक्षकमा डोरिबल सिभेट्रि जुनियर

एजेन्सी । ब्राजिलले आफ्नो नयाँ प्रशिक्षकका रुपमा डोरिबल सिभेट्रि जुनियरलाई अनुबन्ध गरेको छ । ब्राजिलले अन्तरिम प्रशिक्षक फेर्नान्डो डिनिजलाई जिम्मेवारीबाट मुक्त गरेसँगै उनलाई जुनियरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । जुनियर ब्राजिलियन क्लब साव पाउलो एफसीबाट...

बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

काठमाडौ ।  बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ । विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जित्नुभएको हो । तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उहाँले...

RECENT POSTS

HOT NEWS