प्रमाणबाटै उजुरीको टुङ्गो लगाइन्छ: प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा परेका उजुरीहरूको टुङ्गो तथ्य र प्रमाणकै आधारमा लगाउने बताउनुभयो । कुनै दबाब र प्रभाव विना आयोगले यथार्थ आधारहरू पुष्टि गरेर उजुरीलाई तथ्य...
अन्तरदेशीय प्रसारण लाइनको उपयोग बढाइने
काठमाडौं । नेपाल र भारतबिच विद्युत् आदानप्रदानका लागि उपलब्ध सम्भावित प्रसारण लाइनको थप क्षमता उपयोगबारे अध्ययन गर्ने गरी नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न भएको छ ।
शुव्रmबार चितवनमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको...
बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स
काठमाडौं । करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ । लाखौँ नागरिकले...
बिक्रेताले नलगेपछि ७१ मेट्रिक टन मल गोदाममै थन्कियो
नवलपरासी । हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ। पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ।
जिल्लाका...
नेप्से परिसूचक २ हजार २२.९२ को विन्दुमा सीमित
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २६.३६ अकंले घटेको छ । आइतबार १.२८ प्रतिशतले घटेको नेप्से परिसूचक २ हजार २२.९२ को विन्दुमा सीमित भएको हो ।
कुल ३ सय ४ कम्पनीमध्ये ८१ वटा कम्पनीको...
हाँस्य कलाकार जोडी धुर्मुस सुन्तली सातवर्षपछि मञ्चमा देखापरे
काठमाडाैं । हाँस्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ सातवर्षपछि मञ्चमा फर्किएका छन् । गत साता कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति दिएर कलाकारितामा फर्किएका उनीहरूको अहिले मेला-महोत्सवमा माग बढ्दो छ।
उनीहरूको जोडीलाई यतिखेर...
एमाले सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव
काठमाडौं । एमाले सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव गरेका छन्। संवैधानिक परिषद्को मुद्दालाई निष्पक्ष ढंगले सम्पादन गर्नलाई पनि प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्लाई विदा गर्न आवश्यक रहेको उनको तर्क थियो।
सिंहदरबारमा आइतबार बसेको संघीय...
छपनी प्रहार गरेर एकको हत्या
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन्।
छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको...
राष्ट्रिय सभा निर्वाचनकाे अन्तिम नामावली प्रकाशन
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते, आइतबार) अन्तिम मतदाता प्रकाशन भएको हो।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश...
क्यानडाका प्रधानमन्त्री विमान बिग्रिए
टोरन्टो । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोको विमान बिग्रिएकाे छ । जमाइका भ्रमणमा रहेका बेलामा ट्रुडोलाई लिएर गएको सरकारी विमान बिग्रिएकाे हो ।
ट्रुडोको यात्राका क्रममा विमानमा समस्या आएको यो चार महिनाभित्र दोस्रो पटक हो । विमानमा समस्या...

























