सामसङका दुई नयाँ स्मार्टफोन मोडेल भित्रिए
काठमाडौं । नेपाली बजारमा सामसङका दुई नयाँ स्मार्टफोन मोडेल भित्रिएका छन् । कम्पनीले हालै ‘ए’ सिरिजका ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस भित्र्याएको हो ।
ग्यालेक्सी ए०५ फोन ४/६४ जीबी र ६/१२८ जीबी भेरियन्टमा उपलब्ध छ ।...
मुक्तिनाथ विकास बैंक १८ औँ वर्षमा प्रवेश
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले १७ औँ वर्ष पार गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ । यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्ष भन्दा लामो...
बजारमा आज सुनकाे मूल्य स्थिर
काठमाडाैं । साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ।
शुक्रबार १ लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। तेजाबी सुन...
बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिए
काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।
आन्दोलनकारीले उसैले गोली चलाएको आरोप...
टेलिकम र एनआईटीभीबिच सम्झौता
काठमाडौं । नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच सम्झौता सम्पन्न भएको छ ।
बिहीबार नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच सम्झौता भएको हो ।
टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक...
देश समृद्धितिर अघि बढेको छ : ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको जनाउँदै बन्द सटरहरु खुल्ने भएका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुत हुन नसकेको जनाए ।
“कोभिड महामारीले...
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न
काठमाडौं । नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठक चितवनको मेघौलीमा सम्पन्न भएको छ । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा मेघौलीमा बैठक सम्पन्न भएको हो...
चार पटक विश्वकप विजेता मारियोको निधन
एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड मारियो जगालोको ९२ वर्षको उमेरमा निधन भएको छ। खेलाडी र प्रशिक्षकका रुपमा ब्राजिललाई ४ पटक विश्व विजेता बनाएका जगालोको शनिबार निधन भएको हो।
जगालो ब्राजिलले १९५८ देखी १९६२ सम्म लगातार विश्वकप जित्दा टिमका...
अनुगमन प्रतिवेदन बुझाउँदैनन् सहसचिव
काठमाडौं ।सङ्घीय शिक्षा निकायका प्रमुख (सहसचिव) हरू अनुगमनबाट फर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउँदैनन् ।
मन्त्रालयले शिक्षाका सहसचिवहरूलाई बर्सेनि प्रदेश, जिल्ला तथा पालिकास्तरमा अनुगमनका लागि खटाउने गरेको छ । खटाइएका सहसचिव सम्बन्धित स्थानमा...
तमु धीं जापानको २९ औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न
काठमाडाैं । तमु धीं जापानको २९ औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।
जापानको राजधानी टोकियो स्थित उएनो पार्कको खुल्ला हलमा नेपालबाट आमन्त्रित कलाकारहरू र टोकियोमा कर्मथलो बनाइ बसेका कलाकारहरूको...

























