कांग्रेसको कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (शनिबार)का लागि तय भएको बैठक भोलि (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी...

जितगढी किल्ला स्वाभिमानको स्थल : राष्ट्रपति पौडेल

भैरहवा। राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी ऐतिहासिक स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताउनुभएको छ । उहाँले किल्लाको संरक्षण तथा पर्यटन प्रवर्धनका लागि बुटवल उपमहानगरले योजना बनाएको भन्दै प्रशंसा गर्नुभयो । राष्ट्रपति पौडेलले जितगढीको महत्व र गरिमा...

सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन

संयुक्त राष्ट्रसङ्घ । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका...

विकट गाउँको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द

पर्वत । यहाँको विकट गाउँको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ । कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट कपडा बनाउन नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको थियो । अहिले बजार अभाव...

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट...

कर्णालीमा चिया र कफी खेतीको बजारीकरणबारे प्रदेशस्तरीय छलफल

कर्णाली । कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो। अन्तरक्रिया कार्यक्रममा कर्णाली...

जुम्लामा सबैभन्दा चिसो आज

काठमाडौं ।  देशभर चिसो बढ्दो क्रममा छ। हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण बिहानको जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ। यस्तै...

ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु

टीकापुर । कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ। समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ। वृद्ध सेवा समितिमा...

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बिहीबार नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका थिए। बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति...

त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बोलाएर प्रधानमन्त्रीसमेत रहेका कुलपति...

RECENT POSTS

HOT NEWS