जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि
कैलाली । नेपालमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. १ पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना सङ्क्रमण भित्रिएको पुष्टि...
फाइन्ड एक्स सेभेन स्मार्टफोन सार्वजनिक
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले उत्कृष्ट क्यामेरा रहेको फाइन्ड एक्स सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हाललाई आफ्नो घरेलु चिनियाँ बजारमा मात्रै सीमित गर्नेगरी यो फोन ल्याएको हो ।
त्यसो त कम्पनीले...
दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।
उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका...
आज नेप्से २० अंकले बढेर बन्द
काठमाडौं । पछिल्लो दुई दिनको अवधिमा सेयर बजार परिसूचक ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार २६ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपनि त्यसयता निरन्तर उच्च अंकले बढेको हो ।
आइतबार...
बेलायतमा मुक्तक संग्रह प्रवासी मन विमाेचन
काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरको आयोजनामा गत पुस २१ गते शनिवार डायस्पोरामा सक्रिय साहित्यकार प्रतिमा केसी ‘प्रवासी’ को हालै प्रकासित मुक्तक संग्रह “प्रवासी मन”एक कार्यक्रम बीच विमोचन गरिएको छ ।
उक्त...
सुनको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेकाे हाे।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ...
सम्बन्धित ऐन बनाउनका लागि पहल गर्नका अभियान संचालन गर्ने
काठमाडाैं । संघ र स्थानीय सरकारलाई पनि भाषा ऐन बनाउन अभियान संचालन गर्ने बागमती प्रदेशले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजिको भाषा बनाउन ऐन बनाएपछि अव संघ सरकार र स्थानीय सरकालाई पनि भाषा सम्बन्धित...
कोशी प्रदेश सभाकाे रिक्त सभामुख पदको निर्वाचन आजै हुने
विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आजै हुने भएको छ ।
प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । कार्यसूची भने केहिबेरमा प्रकाशन हुने...
सन् २०२३ मा १६ लाखभन्दा बढी नेपाली विदेशिए
काठमाडाैं । अध्यागमन विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरुको तथ्यांक सोमबार सार्वजनिक गरेको छ ।
तथ्यांकमा रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका...
राष्ट्रिय सभा उम्मदेवार छनोट प्रक्रियाप्रति नेपाल ट्रेड यूनियन कांग्रेसकाे असन्तुष्टि
काठमाडाैं । नेपाली कांग्रेसले गरेको राष्ट्रिय सभा उम्मदेवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड यूनियन कांग्रेसले असन्तुष्टि जनाएको छ ।
सोमबार ट्रेड यूनियनका महासचिव अजयकुमार राईले विज्ञप्ति मार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई...

























