ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

काठमाडाैं । ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित...

नेपाल र भारतबीच भएको सम्झौताका विषयमा प्रधानमन्त्रीले जानकारी गराउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच हालै भएका सम्झौताका विवरणहरू संसदीय समितिलाई जानकारी गराएका छन्। बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी भएका उनले सम्झौताका विवरणहरू उल्लेख गरेका हुन्। समितिले...

भारतसँग भएको सम्झौतामा आयोजना छनौट गर्ने प्रावधान छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको भारतीय दूतवासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको जनाउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार...

पक्राउ परेका बम्जनको घरबाट ठूलो मात्रामा नगद बरामद

काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद भएको जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। बम्जन पक्राउपछि सीआईबीसहित प्रहरीको टोलीले...

पूर्व डीआईजी महेशविक्रम शाहसहित ४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सजाय सुनाउँदै

काठमाडौं ।  नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहसहित ४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले बुधबार सजाय सुनाउँदैछ। उनीहरुलाई सजाय निर्धारणका लागि बुधबार नै पेसी तोकिएको छ। विशेष अदालतले पूर्व डीआईजी शाहसहित...

खानेकुरा किन्नुअघि प्याकेटमा लेखेको पढ्नु जरूरी ?

काठमाडौं । खानाको प्याकेट किन्नुअघि लेबलहरू पढ्न तपाईं कति समय खर्च गर्नुहुन्छ ? यदि तपाईं चिप्सको प्याकेटबाट चिप्स खानुहुन्छ भने के तपाईंलाई थाहा छ कति चिल्लो र कति कार्बोहाइड्रेट थियो ? सायद तपाईंसँग यी प्रश्नहरूको...

सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-१ घर भई हाल ललितपुर च्यासल बस्ने ४२ वर्षीय बिकाश कुमार...

राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी सम्मानित

काठमाडाैं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन्। बेँसीसहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी एकतीसौं त्रिवेणी कपको समापन कार्यक्रममा भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज...

ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्रामाथि सफल शल्यक्रिया

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन गरीएको छ। घोराही गोग्ली निवासी एक जना बिरामीको फुटेको आन्द्राको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो। प्रतिष्ठानको सर्जरी विभागमा रहेका सर्जनहरु डा सुर्यमान...

प्रा.डा. गोविन्द केसी पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी पक्राउ परेका छन्। निषेधित क्षेत्रमा मुखमा टेप लगाएर विरोध प्रदर्शनमा उत्रिएका डा.  केसीलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो। उनलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा...

RECENT POSTS

HOT NEWS