रामबहादुर बमजन सार्वजनिक
काठमाडौं । काठमाडौंको हात्तीगौंडाबाट मंगलबार पक्राउ परेका रामबहादुर बमजनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सार्वजनिक गरेको हो।
बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। बमजनबिरुद्ध सर्लाही प्रहरीमा दायर...
छ हजारबढी आप्रवासी स्पेन पुग्ने क्रममा हराए
मेड्रिड । सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसत १८ का दरले कम्तीमा छ हजार छ सय १८ आप्रवासी मारिएको वा हराएको स्पेनी आप्रवासी अधिकारी समूहले जनाएको छ ।
उक्त आँकडा गत...
जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ
उदयपुर । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय...
धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित
धनगढी । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ ।
बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ...
नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण
काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको विश्व बैंकले आगामी...
दुई ब्रोकर कम्पनीको कारोबार रोक्का
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले दुई ब्रोकर कम्पनीको कारोबार मंगलबारको लागि रोक्का गरेको छ। नेप्सेले ब्रोकर नम्बर ८२ ले परिचित एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज...
सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ निष्कासन गर्ने
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको भोली पुस २५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो ।
जसमा उद्योग...
एनआइसी एसिया बैंकको ब्याजदर घट्यो
काठमाडौं । आगामी माघ महिनाको लागि एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ ।
बैंकले बुधबार एक सूचना जारी गर्दै माघ १ गतेदेखि मुद्दती निक्षेपमा अधिकतम ८.०६५५ ब्याजदर दिने जनाएको छ। बैंकले २४ महिनादेखि १८० महिनाको लागि...
संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना
काठमाडौं। प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलनसमेतलाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ । संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । सीमान्तकृत, लोपोन्मुख...
बंगलादेशी क्रिकेटर बने सांसद
एजेन्सी । बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन् । उनले...

























