एफटिटिएच सेवा ७४ जिल्लामा विस्तार
काठमाडौं । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुमपूर्वको रूकुमकोट र...
सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरेको छ।
साथै उनबाट ३ लाख जरीवाना २ लाख क्षतिपुर्ति भराउन समेत आदेश दिएको छ।
काठमाडौँ...
एसईई चैत पहिलो हप्तादेखि सञ्चालन हुने
काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा...
टाेखाका चाकु व्यवसायी माघेसंक्रान्तिका लागि चाकु तयारी गर्दै
काठमाडाैं । माघेसंक्रान्ति नजिकिएसँगै यतिबेला काठमाडौंका चाकु व्यवसायीहरूलाई चाकु बनाउन भ्याइनभ्याइ छ। बजारमा चाकुको माग बढी हुने भएकाले पनि यतिबेला टोखाका चाकु व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले...
भारतले २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात : एमाले सचेतक
काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दुतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन्।
बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । खोटाङ, खोटेहाङ गाउँपालिका-७ पुरानागाउँ बस्ने तुलसीराम चौलागाईको मतान घरमा मंगलबार राति आगलागी हुँदा नजिकै रहेको उनको घर र २ वटा मतान घरमा समेत आगलागी हुँदा घर, मतान घर, नगद २ लाख ५०...
बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
ललितपुर । गोदावरी नगरपालिका-१४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा.२१ च
७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२-०४१ प ९४२२ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठको मृत्यु...
आईएमई ग्रुपकाे भेन्चर हायर पर्चेजमा बने सीईओ बाबुराम शर्मा
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।
भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मंगलवार बसेको...
थ्रीस्टारविरुद्ध गरेको कारबाही अपूरो
काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन कमिटीले थ्रीस्टार क्लब विरुद्ध गरेको कारबाही विरुद्ध एन्फाकै अपिल कमिटीमा उजुरी दिने भएको छ ।
एपीएफले एन्फाको अनुशासन कमिटीले थ्री स्टारले गल्ती गरेको...
झापाका विद्यालयमा सुर्तीजन्य पदार्थ विक्री गर्न नपाइने
झापा । विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको हो ।
विद्यालय वरपरका पसलमा सुर्तीजन्य पदार्थ...

























