विभिन्न धनमाल चोरी
काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ आनन्द बस्ती बस्ने पार्वती थापाको घरबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद ४ लाख ५० हजार रूपैयाँ गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
पुस २१...
सर्लाही अदालतमा रामबहादुर बम्जन उपस्थित
काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै...
वीरमा स्तन क्यान्सरको उपचारका लागि ‘मेमोग्राम’ सञ्चालन
काठमाडाैं । वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग लाग्नुभन्दा...
निर्माण हुने परियोजनाको नियमन हुनुपर्छ : सांसद जीवन परियार
काठमाडाैं । नेपाली कांग्रेसका सांसद जीवन परियारले विदेशबाट आउने सहायता वा निर्माण हुने परियोजनाको नियमन हुनुपर्ने जनाएका छन्।
बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले विदेशबाट आउने सहायता आवश्यकता र...
प्रधानमन्त्री ‘प्रचण्ड’ युगान्डा प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन्।
युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन उनी युगान्डा जान लागेका हुन्।
प्रधानमन्त्री दाहाल माघ ४ गतेदेखि ६...
विप्लवको भात्तृ संस्था अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको बृहत विरोध र्याली
कपिलवस्तु । नेपाल कम्युष्टि पार्टी (विप्लव) को भात्तृ संस्था अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको बृहत विरोध र्याली कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । सुकुमवासीको समस्या समाधान नगरेको भन्दै शिवराज नगरपालिका, विजयनगर गाँउपालिका सुकुमबासीहरुले विरोध...
‘नियामक निकायहरू आ–आफ्नो जिम्मेवारी यकिन गरी अगाडि बढ्नुपर्छ’
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस – १७ लागू गर्नका लागि वातावरण बनाउन र क्षमता अभिवृद्धि गर्नका लागि प्राधिकरण, लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आ–आफ्नो जिम्मेवारी...
नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आईपीओ निष्कासन गर्ने
काठमाडौं । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा विहान १० वजे वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने...
वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा
धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी लगायत अन्यत्र बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो“अनलाइनबाट पनि...
विपत् व्यवस्थापन कोषमा दुई अर्ब रुपियाँ उपलब्ध गराउने
काठमाडौं । सरकारले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपत् व्यवस्थापन कोषमा दुई अर्ब रुपियाँ उपलब्ध गराउने भएको छ । मङ्गलबारको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपत् कोषमा...

























