थारु समुदायले टुँडीखेलमा माघी महोत्सव मनाउने

काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको  टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव,...

नेपालीकाे शिक्षामा कमी हुँदा विभिन्न समस्या भाेग्न बाध्य

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको जनाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको...

मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी देखिएको बताएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले मातृभाषाको...

क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट नखेल्ने घोषणा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् । उनले नेपाल क्रिकेट...

गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड

काठमाडौं । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको...

स्वकीय सचिवालयको आकार घटाउने गृहकार्य तीव्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी र स्वकीय सचिवालयको आकार घटाउने गृहकार्य तीव्र भएको छ । प्रधानमन्त्रीले आफ्नो कार्याकाल एक वर्ष पुगेको सन्दर्भमा १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सचिवालयको संरचना बदल्ने बताएका...

नेपाल पासपोर्टको सूचीमा ९८ आठौँ स्थान

काठमाडौं । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको छ । सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको रहेको छ । सुरुमै भिसा नलिइ टिकट मात्र काटेर जान सकिन्छ...

कोठामा बालिएकाे आगोले जली महिलाको मृत्यु

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको मृत्यु भएको छ । गए राति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको...

४ किसान संगठनको संयुक्त  बक्तब्य

काठमाडाैं ।  दुग्ध बिकास संस्थान(डीडीसी) एकातिर  झण्डै ९७ करोड भन्दा बढी घाटामा गएको, किसानहरुको दूधको पैसा समयमा तिर्ने नगरेर बक्यौता राखेको, त्यहाँबाट म्याद नाघेको घ्यू उपभोक्तालाई बिक्री गरेको जस्ता अनियमितताका खबरहरु आइरहेकोमा  पछिल्लो समय...

रास्वपाका सभापति र चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । भेटमा लामिछानेले चिनियाँ ठेकदारले विस्तार गरिरहेको नारायणगढ–बुटवल सडकखण्डको दुरावस्थाबारे ध्यानाकर्षण गराएको र राजदूतले सोङले...

RECENT POSTS

HOT NEWS