बीरमा तालाबन्दी गरेमा आफैँ आएर ताला काट्छु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने जनाएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले...

नाउपाको अध्यक्षमा रेशम चौधरी निर्वाचित

धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित...

अमेरिकी डलर देखाई ठगी गर्ने एक जना पक्राउ

  काठमाडौं । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगाले घर भई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बस्ने ४३ वर्षीय हस्त बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले कीर्तिपुर नगरपालिका-६ चोभार...

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती तथा राष्ट्रिय...

१ लाख ७३ हजार ५५५ जनाले लिए श्रम स्वीकृति

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको अवधिमा १ लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति राष्ट्र बैङ्कले जनाएको छ । पाँच महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र...

आज मुलुकभर पृथ्वी जयन्ती दिवस मनाइँदै

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन...

संचारकर्मीमाथि कुटपिट गर्नु निन्दनीय

रौतहट । रौतहटको कटहरिया नगरपालिका- ८ का वडा अध्यक्षको कुटपिटबाट पत्रकार घाईते भएको छ । पिप्रापाेखरिया टोलमा अवस्थित प्रतिक्षालयको दुरुपयोग गरिएको भनी लेखिएको समाचारको विषयलाई लिएर वडा अध्यक्ष समिस बिक्रम साहले पत्रकार अशोक यादवमाथि...

कोरोना सङ्क्रमित दुई जना भेटिए

पोखरीया । वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ। उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन्। प्रयोगशाला प्राविधिक...

राष्ट्र भनेको भुगोल मात्र नभइ जनताको साझा थलो : पूर्वराजा शाह

काठमाडौँ / पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र भनेको भुगोल मात्र नभइ जनताको साझा थलो भएको बताएका छन्। ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्र भनेको राष्ट्रवासी सबैले...

नेवाः मिसा दबु टोखाको कानुनी साक्षात्कार कार्यक्रम

काठमाडाैं । टोखा नगर कमिटीकाे नेवाः मिसा दबुको कानुनी साक्षात्कार कार्यक्रम पिडितको अ‍ाधार कानुनी उपचार भन्ने मुल नाराका साथ पाैष २६ गते बिहिबार सम्पन्न भएकाे छ। बालप्रेमी खेल्कुडमण्डलकाे सभाहलमा भएकाे कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका...

RECENT POSTS

HOT NEWS