नागरिकको गुनासो संकलन गर्न सुनवाई

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लाको शान्ति सुरक्षा र प्रहरी कार्यालयले अन्तरक्रियामार्फत नगारिक सुनुवाई गरेको छ । प्रहरीले गरेका कामकाज, प्रगति तथा अन्य विबिध विषयहरु र नागरिकको गुनासो संकलन गर्नका निम्तिे नागरिक सुनवाई...

राम मन्दिरको उद्‍घाटन तीव्र तयारी, ४४ क्विन्टल लड्डु चढाइने

काठमाडौं । अयोध्यामा २२ जनवरीमा हुन लागेको राम मन्दिरको उद्‍घाटन र अभिषेकको तयारी तीव्र गतिमा भइरहेको छ। कार्यक्रममा आउने आगन्तुकका लागि आवासदेखि सुरक्षाको व्यवस्था मिलाइएको छ । यसै बीच प्राण प्रतिष्ठा कार्यक्रमका लागि लड्डु बनाउने काम...

चीनको कोइलाखानीमा १० कामदारको मृत्यु

एजेन्सी । चीनको हेनान प्रान्तको एक कोइलाखानीमा भएको दुर्घटनामा १० कामदारको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता भएका छन् । राज्य प्रसारक सिसिटिभीले शुक्रबार दिउँसो २ः ५५ बजे पिंगडिङशानमा दुर्घटना भएको शनिबार...

यात्रुबाहक बस राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुग्याे

बाँके । बाँकेको नेपालगञ्जबाट काठमाडाैँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको...

रुसी सेनामा भर्ना भएका प्युठानका युवकको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए...

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले फागुन १ बाट केएमसीमा स्वास्थ्य सेवा लिन पाउने

काठमाडौं । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन पाउने भएका छन् । सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौं मेडिकल कलेजलाई पनि समावेश...

सहकारी मुद्दामा दोषी ठहरिएका १९ जनालाई जरिवाना

खजुरा । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुरर सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्। अदालतका न्यायाधीश...

भारोत्तोलनमा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान

काठमाडौं । जुनुमाया छन्त्याल र विद्या राईले २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको...

साइबेरियन र मङ्गोलियन चरा आहारा खोज्दै घोडाघोडी आइपुगे

घोडाघोडी । झण्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ...

गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं ।  गरिमा क्यापिटल लिमिटेडले मिति २०८० पौष २५ गते बुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९।८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति...

RECENT POSTS

HOT NEWS