कामपाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ ।
‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य...
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ३ लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने
काठमाडौं। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ ।
सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५...
गठबन्धन दलका उम्मेदवारका लागि मागे भोट
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट मागेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि भोट मागेका हुन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास...
बजारमा तरुल किन्नेकाे भीड
काठमाडौं- माघे संक्रान्तिका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल किन्नेकाे भीड लागेकाे छ।
काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो।
काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको...
बरहथवामा पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत
सर्लाही/ धार्मिक भ्रमण अन्तर्गत सर्लाहीको बरहथवा पुगेका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका छन्।
बरहथवास्थित मुक्तेश्वर महादेव मन्दिरमा शनिवार दिउँसो पूजा अर्चना गर्न जानु भएको पूर्व राजा शाहसहितको टोलीलाई स्थानीयहरुले स्वागत गरेका...
सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल...
जातीय विभेद मुक्त समाज निर्माण गर्न ‘मायाले सजाउँला’ सार्वजनिक
काठमाडौं । नेपाली समाजालाई जातीय छुवाछुत तथा विभेद मुक्त बनाउनका लागि गायक ओम सुनारले नयाँ म्यूजिक भिडियाे ‘मायाले सजाउँला’ सार्वजनिक भएकाे छ ।
शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच सो गीतको भिडियो चलचित्र पत्रकार संघका पूर्व...
एसियन कपमा भारत अष्ट्रेलियासँग पराजित
काठमाडौं । एएफसी एसियन कप फुटबलमा अष्ट्रेलियाले भारतलाई हराएको छ ।
शनिबार कतारमा अष्ट्रेलियाले भारतलाई २–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफमा अष्ट्रेलियालाई गोल रहित बराबरीमा रोक्न सफल भारत दोस्रो हाफमा भने सम्हालिन सकेन ।
खेलको...
टर्कीद्वारा कुर्द लडाकु स्थानहरूमा हवाई आक्रमण
एजेन्सी । गाजा, वेस्ट बैंक, यमन, लेबनान र सिरियामा आक्रमणको बीचमा टर्कीले पनि शनिबार इराक र सिरियामा कुर्द लडाकु स्थानहरूमा हवाई आक्रमण गरेको थियो । टर्की सरकारले २९ वटा लक्ष्यमा गरेको आक्रमणमा कुर्दिश संगठन...
विवाह बन्धनमा बाधिन न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जकिन्डाको
वेलिङ्टन । न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जकिन्डा आर्डेनले विवाह गरेकी छिन् । उनले प्रेमी क्लार्क गेफोर्डसँग शनिवार विवाह गरेकी हुन् ।
परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो...

























